तपाइ आफ्नो कम्प्युटरको स्टार्ट बतनमा आफ्नु नाम् पनि लेख्न सक्नुहुन्छ ,
कसरी ?.. यो धेरै सजिलो छ । तपाईंले एउटा software download गर्नु पर्नेछ ।
Download गर्नको लागि यसमा गर्नु होला ।
Download Resource Hacker
download गरे पछि तपाईंले यो स्टेप अपनाउनुस् .
1: सब भन्दा पैले resorse hacker Open गर्नुस् ।
2: file menu मा Open click गर्नुस् ।एक file open गरे पछि My computer open गर्नुस् ,अनि सी ड्राइवमा जानुस् ।
3: फेरि windows नामको फोल्डर खोलेरexlorer.exe open लाई गर्नुस् ।
4: अब String Table Optionमा click गर्नुस् ।यदि तपाइ Classical Start Menu Use गर्नु भाको छ भने 37 no गर्नुस् । 38 String Table Select गर्नुस् । Xp Style लाई no 38 गर्नुस् । अब 37 no को 578 या 38 no को '595' को Start Button मा आफ्नो नाम लेख्नु होस् ।
5: अब Compile Script buttonमा click गर्नुस् ।
6: अब Computer REstart गर्नुस् ।
Download Resource Hacker
download गरे पछि तपाईंले यो स्टेप अपनाउनुस् .
1: सब भन्दा पैले resorse hacker Open गर्नुस् ।
2: file menu मा Open click गर्नुस् ।एक file open गरे पछि My computer open गर्नुस् ,अनि सी ड्राइवमा जानुस् ।
4: अब String Table Optionमा click गर्नुस् ।यदि तपाइ Classical Start Menu Use गर्नु भाको छ भने 37 no गर्नुस् । 38 String Table Select गर्नुस् । Xp Style लाई no 38 गर्नुस् । अब 37 no को 578 या 38 no को '595' को Start Button मा आफ्नो नाम लेख्नु होस् ।
6: अब Computer REstart गर्नुस् ।
No comments:
Post a Comment