WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Monday, May 6, 2013

केही उपयोगी साईटहरु

तपाईंहरुलाई काम लाग्ने केही उपयोगी साईटहरुको link दिएको छु मलाई विश्वाश छ यि साईटहरु कुनै न कुनै बेला अबश्य काममा आउनेछ ।


  • तपाईं कहिले kilobytes, megabyte अथवा gigabyte वा terabyte मा confuse हुनु भएको छ ? यदि छ भने यहाँ क्लिक गरेर B KB MB GB र TB कन्भर्ट गर्न सक्नु हुन्छ ।
  • नेपाली शब्दकोश नेपाली शब्दकोश हेर्नको लागि
  • नेपाली बाट ईंग्लिश दोभासे (Translator) यहाँ क्लिक गरेर पाउन सक्नुहुनेछ ।
  • नेपाली बाट ईंग्लिश अथवा ईंग्लिश बाट नेपाली dictionary चाहिएमा यो लिन्क तपाईंहरुलाई काममा आउन सक्छ ।
  • SMS Meromobile Free unlimited Npalko मेरो मोबाइलमा फ्री मा SMS गर्नको लागि
  • SMS in nepal NTC mobile नेपालको NTC मोबाइलमा फ्री मा SMS गर्न चाहनु हुन्छ भने यसमा click वा यसमा click वा यसमा click गर्नुस्
  • Free chat room FREE मा online च्याट गर्न चाहनु हुन्छ भने यसमा गएर गर्नुस् तर तपाईंको computer मा JVM वा JRE download गरीएको हुनु पर्छ नि । छैन भने मैले दिएको link मा क्लिक गरेर डाउनलोड गर्नुहोला । तपाईं लाई शुभकामना छ धेरै साथीहरु बनाउनुस् ...
  • दैनिक राशिफल तपाईं आफ्नो दैनिक राशिफल जान्न चाहनु हुन्छ भने यो साईटमा जानु होला ।
  • World Yellow Pages विश्वको सबै ठेगानाहरु हेर्न र जान्न विश्वको जान्न चाहनु हुन्छ भने यस्मा क्लिक गर्नु होला
  • PDF file convertor कुनै पनि फाईललाई अनलाईन फ्रि मा PDF फाइलमा कन्भर्ट गर्नको लागि यस साईटको प्रयोग गर्नु होला
  • Free call all over the world यस बाट तपाई निशुल्क (बिना पैसाले) सन्सारभर फोन गर्न सक्नु हुनेछ, नपत्याए गरेर हेरि हाल्नुस न त, तपाईसँग माईक्रो फोन त छ नि होईन त ?
  • The Death Clock मान्छे जन्मे पछि मर्नु नै पर्छ, यदि तपाईं आफ्नो उमेर अब कति बाँकी छ भनेर हेर्न चाहनु हुन्छ भने यसमा क्लिक गरेर हेर्नुहोला तर आफ्नो मृत्‍युको date हेरेर बिचलित भने नहुनु होला नि ल
  • Nepali Calender नेपाली क्यालेण्डरको लागि यो साईट तपाईंलाई उपयोगी हुनेछ
  • Nepali Weather यो नेपाल को सटलाईट को बारेमा जनाउने साईट हो, यसमा नेपालको तापक्रम र मौसमको बारेमा जान्न सक्नु हुनेछ
  • world weather विश्व भरी कुन देशको weather कस्तो छ थाहा पाउन यो साईटले मद्घत गर्छ ।
  • नेपालको बातावरण प्रदुषण नेपालमा अहिले कत्तिको बातावरण प्रदुषण भई रहेको छ त्यस्को बारेमा जानकारी लिन यसमा जानु होला
  • View your IP Address तपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ भने यसमा क्लिक गर्नु उपउक्त हुनेछ
  • Nepali to English English to Nepali Date convertor तपाईं आफ्नो नेपाली जन्म मिती लाई english मितिमा वा english मितिलाई नेपालीमा परिवर्तन गर्न चाहनु हुन्छ भने यसमा जानु उचित हुन्छ ।
  • Type in unicode Nepali यदि तपाईं नेपाली unicode मा टाइप गर्न चाहनु हुन्छ भने
  • Make Email ID तपाईंको Yahoo मेल ID छैन भने यसमा click गरेर Form भर्नुस् , Hotmail को लागि यस्मा click र Gmail को लागि यसमा click गर्नुस् ।
  • AOL मेल को लागि यसमा click गरेर form भर्नुस् ल ।
  • World time यदि तपाईं विश्व भरि कति बज्यो भनेर हेर्न चाहनु हुन्छ भने यो साईटमा गएर हेर्न सक्नु हुन्छ ।
  • नेपाली font डाउनलोड गर्नुस् यदि तपाईंसँग नेपाली font छैन भने यसमा click गरेर डाउनलोड गर्न सक्नु हुन्छ ।
  • Flag of the world विश्वभरिका देशहरुको झण्डा के कस्ता छन हेर्नको लागि यो link तपाईंलाई उपयोगी हुन सक्छ ।
  • नेपाली तथा हिन्दी टि.भी च्यानलहरु अनलाइन हेर्न चाहनु हुन्छ भने यहाँ click गर्नु होला । नेपाली फ्लिमहरु हेर्नको लागि यहाँ Click
  • नयाँ नयाँ हिन्दी फ्लिमहरु हेर्नको लागि यहाँ Click गर्नु होला । हिन्दी फ्लिमहरु हेर्ने र डाउनलोड गर्ने अरु पनि साईटहरुको लिन्क नम्बर क्रममा राखेको छु १ देखी १० सम्म क्लिक गरेर हेर्न सक्नु हुनेछ

  • केही उपयोगी साईटहरु

      दैनिक समाचारपत्र




  • नेपाल समाचारपत्र
  • कान्तिपुर
  • गोर्खापत्र
  • अन्नपूर्णपोस्ट
  • राजधानी
  • नयाँ पत्रीका
  • महानगर
  • सन्ध्या टाइम्स (नेवारी)
  • दैनिकी
  • हिमालएन टाइम्स(english)
  • काठमाडौं पोस्ट (english)
  • राइजिङ नेपाल (english)
  • नागरिक
  • कारोबार दैनिक

  • साप्ताहिक समाचारपत्र




  • देशान्तर
  • दृष्टि
  • जनआस्था
  • वुधवार
  • नेपाली टाइम्स
  • समय

  • नेपाली म्यागेजिनहरु



  • हिमाल खबर पत्रीका
  • नेपाल
  • नारी
  • कामना
  • साधना
  • मधुपर्क
  • युवामन्च
  • मुना
  • WAVE
  • VOW
  • Nepal Traveller

  • नेपाली टि.भि.




  • इमेज च्यानल
  • च्यानल नेपाल
  • नेपाल वन
  • कान्तिपुर टि.भि.
  • नेपाल टेलिभिजन
  • सगरमाथा टेलिभिजन
  • ए बि सि टेलिभिजन
  • एभिन्यूज

  • नेपाली रेडियो




  • रेडियो नेपाल
  • विवीसी नेपाली सेवा
  • हालखवर अनलाइन रेडियो
  • सि.आर.आई. नेपाली सेवा
  • कान्तिपुर एफ. एम.
  • रेडियो दोभान
  • रेडियो सगरमाथा
  • गोर्खा रेडियो
  • हिट्स एफ. एम.
  • रेडियो सगरमाथा

  • मनोरन्जनत्मक साईटहरु



  • भक्तपुर अनलाईन
  • जि नेपाल डट कम
  • साइबर संसार डट कम
  • बबाल डट कम
  • खत्तम डट्कम
  • परिचय डटकम
  • फुर्सद डटकम
  • डामाडोल डट कम
  • नेपाली साईट डट कम
  • लब्ली पोखरा
  • भिडियो डटकम
  • एजुकेशन संसार
  • खुराक डट कम

  • No comments:

    Post a Comment