नमस्कार मीत्र हरुहुन त मलाई पनि पोर्टेबल software को बारे तेती धेरै
जानकारी छैन तै पनि आज को पोस्ट मा पोर्टेबल software को बारे केही मीत्र
हरु ले राख्नु भएको जिज्ञासा लाई मेरो जानकारी अनुसार मेटाउने प्रयास गर्दै
छु ! कम्प्युटर मा तर तर का धेरै software हरु इन्स्टल गर्दा कम्प्युटर
स्लो भै हैरान हुनु भएका मीत्र हरु को लागि पोर्टेबल software उपयोगी हुन
सक्छ कीन त भन्दा पोर्टेबल software लाई use गर्न को लागि तपाई ले
कम्प्युटर मा इन्स्टल गर्नु गरुरी छैन ! यस्ता software हरु
पेनड्राइभ (*usb) मा राखेर आबस्यक परेको बेला मा pendrive आफ्नो कम्प्युटर
मा कनेक्ट गरी software खोलि सजिलै use गर्न सकिन्छ ! अनि काम सकिए पछी usb disconnect गर्यो कम्प्युटर को
मेमोरी मा धेरै लोड हुदैन ! एस्त पोर्टेबल software हरु इन्टरनेट
मा फ्री मा भेट्न सकिन्छ !केही दीन अगाडी मैले photoshop cs6 पोर्टेबेल यो
ब्लग मा राखे को थीए तर कुनै ब्यक्तीगत कारण ले हटाउनु पर्यो यदि कसैलाई
photoshop जरुरी छ भने म संग सम्पर्क मा आउनु होला ! यस्ता पोर्टेबल
software को अर्को राम्रो पक्क्ष भनेको के हो भने महंगा महंगा software हरु
पनि फ्री मा सधै को लागि चलाउन पाइन्छ !
मतलब न कुनै लाइसेन्स वा एक्टीभेसन key को जरुरत हुन्छ न पोइसा नै
खर्छ गर्नु पर्छ ! ! अनि आफ्नो कम्प्युटर को गति पनि स्लो हुने भएन मेरो
बीचार मा पोर्टेबल software धेरै फाइदा दीने software हुन ! यस्ता software
हरु म बेला बेला यही ब्लग मा पनि तपाई हरु लाई उपलब्द गराउने छु ब्लग
हेर्दै गर्नु होला !
No comments:
Post a Comment