Magic Boss Key एउटा यस्तो application हो जसले तपाईंले छान्नु भएको hot
key को प्रयोग सँगै आफुले हेरीरहेको सबै window प्रोग्रामहरु immediately
Hide गरिदिन्छ ।

हामी धेरैजसो नेट surf आफ्नो office hours मा गर्छौ अथवा आफ्नो घरमै पनि
... र केहीले काही हामीलाई यो समस्या अपर्झत आई पर्ने गर्छ । जस्तै कि
हामीले कुनै वेब साईट वा अरु कुनै application वा कुनै फोल्डर हेरिरहेका
हुन्छौ र अपर्झत हाम्रो अफिसको boss वा घरमा अरु कोही आउँदा हामीलाई
disturb हुन्छ , हामी यो चाहन्छौ कि आफुले हेरीरहेको फाइल फोल्डर वा वेब
पेजहरु उक्त ब्यक्तीले नहेरुन अथवा भनौ उसले थाहा नपाओस । अब तपाईं
सोच्नुहोस् कि कसरी तपाईंले ति सबै फाइल, फोल्डरहरु, वेब साईटहरु अथवा अरु
केही एकै चोटि बन्द गर्न सक्नु हुन्छ ??? लौ एकछिनको लागि सोचौ कि तपाईंले
ति फाइल फोल्डर वा भिडियोहरुलाई minimize गर्नु भयो तर उक्त ब्यक्तीले
minimize भएका ति window हरुलाई अबस्य पनि देख्छ ।
के यस्तो केही उपाए वा application छैन जसको प्रयोग गरेर एउटा key वा माउसको क्लिक द्वारा ति सबै window हरुलाई लुकाउन सकियोस ???
अबस्य पनि छ ।
तल दिईएको application को सहायताले तपाईंले यो समस्या
बाट मुक्त हुन सक्नु हुनेछ । तपाईंले यो application डाउनलोड गरेर आफ्नो
कम्प्युटरमा install गर्नु पर्ने हुन्छ र option मा तपाईंले आफ्नो hot key
छानेर राख्न सक्नुहुनेछ र उक्त hotkey थिचेर तपाईंले आफ्नो कम्प्युटरको use
भईराखेको सबै window लाई एकै चोटि hide गर्न सक्नुहुनेछ ।
Application डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
अथवा यहाँ क्लिक गर्नुहोला
Enjoy !!!
No comments:
Post a Comment