नमस्कार अनि होलि अर्थात फागु पुर्णिमा मा को सुभकामना छ सम्पूर्ण गाउले कम्प्युटर टिप्स ब्लग प्रेमी हरुमा

आज
को पोस्ट भनेको आफ्नो windows 7 कम्प्युटर मा कपी window अर्थात्
दुब्लीकेट window इन्स्टल गर्ने हरु को लागि हो ! यदि तपाइको कम्प्युटर मा
पनि कपी window छ भने तपाइले देख्नुभएको होला जब तपाई आफ्नो कम्प्युटर on
गर्नु हुन्छ !तब तपाइलाई this copy of windows is not genun get genun now
भन्ने message आउछ अनि कम्प्युटर on भै सके पछी पनि तपाइको disktop मा समय
देखाउने ठाउँ को ठिक माथि एस्तै लेखेको देख्नु हुने छ ! एसको मतलब भनेको
मेरो बुजाई मा तपाइको कम्प्युटर मा इन्स्टल भएको window कपी हो भन्ने नै
बुज़िन्छ जस्तो मलाई लाग्छ यदि अरु कुनै अर्थ एसको हुने भए कमेन्ट गर्नु
होला सायद मलाई था न भएको पनि हुन सक्छ ! अब एस बाट कसरि छुटकारा पाउने
भन्ने बारे मैले आज एउटा सानो software लीएर आएको छु ! जस को सहायता बाट
तपाई एस समस्या को समाधान गर्न सक्नु हुन्छ !
अब यो zip file मा भएको software
लाई winrarको सहायता बाट extractगर्नुस अब तपाई ले एउटा file देख्नु हुने छ यो तलको चित्र मा
जस्तै
अब यसलाई डबल क्लिक गरी गर्नुस अब तपाइको सामु यो तलको जस्तै window खुल्ने छ तपाई remove wat मा क्लिक गर्नुस
अबफेरी यो तल को जस्तै खुल्ने छ ok गर्नुस
अब
केही समय पछी तपाइको कम्प्युटर आफै restart हुने छ अनि हेर्नुस त अब
तपाइको कम्प्युटर on हुदा पनि message आएन होइन अनि disktop को side मा पनि
त्यो windows is not genune भन्ने लेखेको छैन होइन !
No comments:
Post a Comment