WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Monday, May 6, 2013

पुरै website लाई download गरेर आफ्नो hardisk मा राख्नुस

तपाई ले  internet मा खोज्दै जादा यस्तो website भेट्नु भयो जुन् तपाइलाई काम लाग्न सक्छ ! त्यस लाई तपाई के गर्नु हुन्छ ?उत्तर सायद सबैको उस्तै हुन्छ बूकमार्क गर्ने वा shortcut बनाएर राख्ने  त्यसो गर्दा फेरी त्यो website बाट केही काम लाग्ने चीज खोज्नु पर्यो भने internet connection  नभै सम्भव छैन !अब सोच्नुस त्यस्ता  काम का  website हरु पुरै download गरेर आफ्नो hardisk मा राख्ने अनि बीना internet connection पनि online जस्तै website खोलेर हेर्ने बारेमा के यस्तो सम्भब छ त्? हजुर बील्कुल सम्भब छ आज मैले हजुर हरु को लागि भनेर एउटा यस्तो software लीएर आएको छु  जसको सहायता ले तपाई आफुले चाहेको वेबसाइट download गरेर ofline पनि online जस्तै गरी website हेर्न सक्नु हुन्छ !मतलब त्यो website मा भएका सबै लिंक हरु पनि खोल्न सक्नु हुन्छ !अब हुने भएन त् मजा
यसको लागि सबै भन्दा पोइला त यहाँ बाट httrack नाम को software downloadगर्नुस



                             use गर्ने तरिका

  1. download भै सके पछी आफ्नो computer मा install गर्नुस 
  2. अब यो software खोलेर तल next मा क्लिक गर्नुस !



  3. project name भन्ने ठाउँ मा कुनै नाम पनि नाम राख्नुस अब  कुन website download गर्न लाग्नु भएको हो त्यस को address हाल्नुस !
  4. base path मा तपाई कुन folder मा त्यो website राख्ने हो folder को लोकेशन दीनुस !अनि next !गर्नुस

  5. अब action लेखेको ठाउँ मा  download website(s) select गरेर अब त्यही मुनी add url मा क्लिक गर्नुस अनि कुन वेबसाइट downloadगर्न खोज्नु भएको हो त्यस को url (website address ) लेखेर next गर्नुस अब website copy हुन थाल्छ यो तल १ क्लिक गरी बाकी हेर्नुस कति समय लाग्छ त्यो भने site को size अनुसार हुन्छ !



  1. सबै सकिए पछी finish मा क्लिक गर्नुस !
  2. अब तपाइले download गरेको site हेर्न को लागितपाइले कहाँ  save गरेको हो त्यो folder खोल्नुस

    त्यहाँ index लेखेको file लाई खोल्नुस अब अब त्यहाँ तपाइले अगी project name के लेख्नु भएको छ त्यही नाम आउछ अब त्यस लाई खोल्नुस internet को कुनै जरुरी छैन तपाई कुनै पनि बेला use गर्न सक्नु हुन्छ !

No comments:

Post a Comment