WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Wednesday, May 8, 2013

हार्ड ड्राइभ एरर समस्या को समाधान गर्ने तरिका

नमस्कार साथी हरु  ब्लग पढ्नु हुने अनि सल्लाह सुझाब तथा प्रस्न गर्नुहुने सम्पूर्ण मित्र हरु लाई धेरै धेरै धन्यवाद ब्लग लेखन को यो करिब 2 मैने यात्रा मा जे जति साथी हरु बाट सहयोग तथा सल्लाह पाए सायद त्यस बाट मलाई अजै राम्रा उपयोगी  पोस्ट हरु तयार पारेर तपाई हरु सामु पस्कने जागर थपीएको छ ! तर पनि कार्य व्यस्तता का कारण दीनहू पोस्ट तयार पार्न न सके पनि समय समय मा facebook मार्फत साथी हरु का साना समस्या हरु भने समाधान गर्दै नै छु ! तपाई पनि गाउले कम्प्युटर टिप्स ब्लग को facebook पेज मा जोडीएर कुनै बेला परेका समस्या हरु म्यसेज गर्न सक्न्नु हुन्छ !
सबै त भन्न सक्दिन तर समय ले भए सम्म अनि मैले जानेका कुरा ले हजुर हरु को सहयोगकोसिस  गर्ने नै छु !आज को पोस्ट को बिसय भनेको हार्डdrive एरर समस्या को समाधान कसरि गर्ने त भन्ने हो ! कुनै बेला अचानक कम्प्युटर मा harddrive एरर वा हार्डडिस्क प्रोब्लम भन्ने म्यासेज disktop मा देखा पर्छ ! कति पय ले भने यस्तो म्यासेज आउना साथ कम्प्युटर फोर्मेट गर्ने पनि मैले देखेको छु ! तर एस्त साना समस्या हुन साथ नै window फेर्नु पर्ने फोर्मेट गर्नु पर्ने नै चै होइन ! तपाई कम्प्युटर रेपैर गर्ने ठाउँ मा लीएर जानु भयो भने त उनी हरु ले त यसै भन्छन नी ए सबै खराब छ ! फोर्मेट गर्नु पर्छ ! आखिर उनि हरु पनि त पोइसा कमाउन बसेका हुन् नी की कसो ! तर आज तपाई हरु लाई सजिलो तरिका बाट यो समस्या कसरि हल गर्ने भन्ने बारे आज मैले जाने सम्म सीकाउने छु ! सबै भन्दा पोइला त स्टार्ट मेनु मा क्लिक गरि कम्प्युटर मा क्लिक गर्नुस अब खुल्ने window मा कम्प्युटर का डिस्क हरु देखा पर्छन अब यहाँ प्रोग्राम कुन डिस्क मा इन्स्टल छ त्यस मा right क्लिक गर्नुस प्राय c मै हुन्छ c मै गर्नुस अनि pr0perties मा क्लिक गर्नुस
अब खुल्ने window मा tools मेनु मा क्लिक गर्नुस यो चीत्र मा जस्तै

अब यो माथि को रातो घेरा लगाएको check now भन्ने ठाउँ मा क्लिक गर्नुस
अब यो तलको चित्र जस्तै खुल्छ start मा क्लिक गर्नुस

अब तपाई लाई कम्प्युटर ले सोद्ने छ के तपाई अर्को पल्ट कम्प्युटर स्टार्ट गर्दा डिस्क  एरर चेक गर्न चाहानु हुन्छ भनेर  तपाई schedule disk check मा क्लिक गर्नुस


काम सकियो अब अर्को पल्ट जब तपाई कम्प्युटर अन गर्नु हुन्छ ! तपाई को हार्ड डिस्क समस्या आफै चेक भै समाधान पनि हुन्छ तर समय भने अलिक लाग्ने हुन्छ !  यदि ठुलै समस्या हो भने त न हुन पनि सक्छ तर साना तीन समस्या भने समाधान हुन्छन !
यो तरिका बाट मैना मा १ पल्ट hardisk एरर चेक गर्यो भने कम्प्युटर पनि फास्ट चल्ने हुन्छ !
यो माथि को पर्किर्या मैले window 7 मा गरेको हो अरु window मा पनि यही तरिका ले तपाई गर्न सक्न्नु हुन्छ !

No comments:

Post a Comment