नमस्कार
मित्र हरु तपाई ले ख्याल गर्नु नै भएको होला जब तपाई आफ्नो कम्प्युटर बाट
कुनै file जस्तै फोटो भिडीयो document कुनै पनि delete गर्नु हुन्छ त्यो
recycle bin मा गएर बस्छ ! recycle bin को फाइदा अनि बे फाइदा को बारे
हल्का कुरा गरौ recycle bin मा delete गरेको file हरु बस्दा हुने फाइदा
भनेको यदि कुनै बेला तपाइले आफुलाई काम लाग्ने file अन्जान मा delete गर्नु
भयो भने फेरी recycle bin बाट restore गरी प्राप्त गर्न सक्नु हुन्छ ! अब
एस को बे फाइदा को कुरा गरौ कति पय मान्छे हरु को मैले के पनि देखेको छु
भने recycle bin मा delete गरेको file हरु 2/3 g b जम्मा भै सकेको हुन्छ !
त्यस कारण तपाइको कम्प्युटर को मेमोरी मा धेरै लोड हुन गइ कम्प्युटर स्लो
हुने सम्भावना बढी नै हुन्छ ! recycle bin सधै नै खाली नै राख्नु फाइदा जनक
हो जस्तो मलाई लाग्छ ! त्यसो त recycle bin मा भएका सम्पूर्ण file हरु
delete गर्न को लागि right क्लिक गरेर empty recycle bin गर्ना साथ खाली भै
हाल्छ ! तर तपाई यदि delete गरेका file हरु recycle bin मा न जाने गरि
delete गर्न चाहानु हुन्छ भने तपाई को लागि नै भनेर आज को पोस्ट तयार परेको
छु !
यहा तलको सजिलो स्टेप फलो गरी सजीलै गर्न सक्नु हुन्छ ! एक पल्ट setting मीलाए पछी जब तपाई कुनै file delete गर्नु हुन्छ त्यो recycle bin मा जादैन यस्तो बनाउन को लागि
यहा तलको सजिलो स्टेप फलो गरी सजीलै गर्न सक्नु हुन्छ ! एक पल्ट setting मीलाए पछी जब तपाई कुनै file delete गर्नु हुन्छ त्यो recycle bin मा जादैन यस्तो बनाउन को लागि
dont
move file to the recycle bin remove file immediately when deleted
लेखेको थाउ अगाडी भएको सानो box मा क्लिक गर्नुस (सेलेक्ट गर्नुस ) अनि
apply अगर्नुस यो तलको चीत्र मा जस्तै
काम सकियो अब जैले पनि तपाई कुनै file delete गर्नु हुन्छ त्यो file recycle bin मा जादैन
तर याद राख्नुस यदि तपाइले कुनै जरुरी file delete गर्नु भयो भने चै restore गर्न सक्न्नु हुन्न
No comments:
Post a Comment