WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Monday, May 6, 2013

Windows Xp लाई Genuine बनाउने तरिका जान्नुहोस् ..






यदि तपाईंले यो लिन्कमा क्लिक गरेर genuine गर्न खोज्ने हो भने तपाईंले त्यसको लागि पैसा pay गर्नु पर्ने हुन्छ कती त ?? हेर्नुहोस् त ...


पैसा त अली धेरै भएन र ???

तपाईंको कम्प्युटरमा पनि यस्तै messege आएर हैरान पारेको छ भने केही trick को प्रयोग गरेर यसलाई हटाउन सकिन्छ तर त्यसको लागि तपाईंले आफ्नो कम्प्युटरको regestry key मा केही हेरफेर गर्नु पर्ने हुन्छ । यो तरिका प्रयोग गर्नु भन्दा पहिला यो जान्नु जरुरी छ कि कम्प्युटरको reg. key नजानेर चलाऊनु भनेको कम्प्युटरको system लाई खराब गर्नु हो त्यसैले कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने कृपया यो trick प्रयोग नगर्नुहोला ।
पहिलो तरिका:
१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
२) तलको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents
३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।
४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter हटाउनुहोस् केही थप्नुहोस् आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )
५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्
%systemroot%\system32\oobe\msoobe.exe /a
७) enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।
८) त्यहा “Register Over Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।
९) त्यहा यो code हालिदिनुहोस्
JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ
१०) ओके गर्नुहोस् ।


दोस्रो तरिका :

१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।
२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।
३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस् । ( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8 कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )
४) अब c:\widnows\system32 मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।
५) कम्प्युटरको reg. पेज खोल्नुहोस् ( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )
६) यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry
७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट गरिदिनुहोस् ।
८) कम्प्युटरलाई restart गर्नुहोस् ।

Enjoy !!!

No comments:

Post a Comment