WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Monday, May 6, 2013

startup (computer खुल्ना साथ आफै खुल्ने) application कसरी न खुल्ने बनाउने

computer user हरु लाई start up applicationको बारे मा त् सायद जानकारी होला नै ! तपाई जब computer start गर्नु हुन्छ !तब तपाइको computer मा आफै कुनै applacation जस्तै याहू म्यासेन्जर window live अर्थात् कुनै पनी  खुल्ना सकछ !
   त्यस कारण तपाइको computer खुल्ना समय लाग्छ अनि अर्को झन् झट फेरे त्यो न कम को applacation बन्द गर्नु पर्यो दिनै यो झन् झट          गर्नु भन्दा बरु आउनुस केही उपाय लगाएर सदै को लागि यसलाई बन्द गरौ कसरी गर्ने त् यहाँ तल हेर्नुस

1_    सबै भन्दा पोइला startमा क्लिक गरेर run मा क्लिक गर्नुस !यदी start मा क्लिक गर्दा run देख्नु भएन भने search bo x मा run type गरेर enter गर्नुहोला
2_अब run bo x मा msconfig type गरेर enterप्रेस  गर्नुस वा ok गर्नुस
केशाबघिमिरे



३_  अब   त्यसपछि चित्रमा देखाएझै System Configuration Utility Box देखापर्छ त्यसमा Start Up Tab मा क्लिक गर्नुहोश र Location मा common Sart Up भएका applicationहरुमध्ये हटाउन चाहानुभएको application अगाडिको बक्समा रहेको Check mark(ठिक चिन्न ) चित्रमा देखाएझै हटाइदिनुहोश
४_अब apply गरेर ok मा क्लिक गर्नुस अब computer restart गरेर हेर्नुस ती startupapplacation खुल्ने छैना

No comments:

Post a Comment