के
तपाई पनि नेपाली मा लेख्न को लागि इन्टरनेट मा कुनै website को प्रयोग
गर्नु हुन्छ ! कति पय ले त् मैले भन्दा पनि पोइला यो software को प्रयोग
पनि गरी सक्नु भएको होला ! अनि कति पय भने जानकारी को अभाब मा अल मल्ल
हुनुन्छ होला ! आउनुस आज देखि तपाई पनि आफ्नो कम्प्युटर बाट सीदै नेपाली मा
लेख्नुस यो software को प्रयोग बाट तपाई facebook,yahoo,twitter,को साथै
कम्प्युटर मा पनि सजीलै आफ्नो भाषा नेपाली मा लेखन सक्नु हुन्छ ! तपाई पनि
यो software पर्योग गर्न को लाई सबै भन्दा यहाँ बाट download गर्नुस योdownloadभै सके पछी तपाइले योside को चीत्र मा जस्तै writenepali by keshabghimire नाम को file देख्नु हुन्छ यो
rar file मा छ त्यस कारण अब डबल क्लिक गर्नुस अब यो तपाइको कम्प्युटर मा भएको winrar software मा खुल्छ तपाइले अब excract गर्नु पर्ने हुन्छ तपाई पोइल extract to मा क्लिक गर्नुस अनि disktop वा तपाई कहाँ save गर्ने हो त्यही फोल्डर मा क्लिक गरेर ok गर्नुस
यो चित्र मा जस्तै
अब extract भै सके पछि तपैले कहाँ save गर्नु भए को छ त्यो folder मा गएर हेर्नुस त्यहाँ एउटा न्यु folder बनेको हुन्छ अब त्यस लाई खोल्नुस अब तपाइले input tool setup नाम को file पाउनु हुन्छ यो चित्र मा जस्तै
अब तपाइले यसलाई आफ्नो कम्प्युटर मा इन्स्टल गर्नु पर्ने हुन्छ त्यस को लागि डबल क्लिक गरेर त्यहाँ भने अनुसार गर्नुस अनि सबै काम खतम भए पछि तपाइले यो तलको चित्र जस्तै म्यासेज पाउनु हुन्छ अब close गर्नुस !
अब तपाइको कम्प्युटर मा नेपाली भाषा त इन्स्टल भयो तर use गर्न सजिलो को लागि तपाइले keybord shortcut key बनाउनु पर्ने हुन्छ त्यस को लागि यो तलको स्टेप हरु फलो गर्नुस !
2.अब "Keyboards and languages" मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोस !
3. अब "Advanced key Settings..." मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस !
४.अब त्यहाँ खुलेको window मा केहि "Shortcut key" हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close गर्नुहोस !
तपाई यो चित्र मा हेर्न सक्नु हुन्छ यहाँ मैले not assigned मा मार्क लगाएको छ तपाइले पनि यसै गर्नु भयो भने तपाइको sh0rtcut key बन्दैन तपाई तलका कुनै पनि key मा मार्क लगाएर मात्रै ओके गर्नुस
ओ हो कती सजीलै काम सकियो होइन ?
अब तपाइले कम्प्युटर बाट नेपाली लेखन को लागि तपाइले बनाएको shortcut key को प्रयोग गर्नुस
अब तपाइको कम्प्युटर मा यस्तै चीत्र देख्न सक्नु हुन्छ अब कुनै पनि ठाउँ मा तपाई नेपाली मा लेख्न सक्नु हुन्छ अनि फेरी english मा लेखन को लागि यो माथि को चीत्र मा ne लेखेको ठाउँ मा क्लिक गर्नुस अनि en english मा क्लिक गर्नुस यो तलको जस्तै
कुनै समस्या आए मा तपाई हामी संग सम्पर्क गर्न सक्नु हुन्छ

- सबै भन्दा तपाई कम्प्युटर को start मा क्लिक गरेर controlpanel मा जानुस

No comments:
Post a Comment