- अनाब्स्वक software हरु हटाउनुस
- antivirus बेला बेला अपडेट गरी राख्नुस
- कम्प्युटर मा स्टार्टअप प्रोग्राम हरु लाई हटाउनुस कसरि हटाउने था छैन भने यहाँ गएर हेर्नुस !
- कम्प्युटर रामरी shutdown न भै trunoff न गर्नुस !
- कम्प्युटर मा धेरै disktop icone हरु को प्रयोग न गर्नुस !
- कम्प्युटर मा कुनै अप्प्लीकेसं रन भइरहेको बेला कम्प्युटर trunoff न गर्नुस !
- कुनै पनि software हरु हटाउनु परे मा कन्ट्रोल प्यानल मा गइ uninstall गर्नुस disktop बाट delete गर्दा त्यो हट्दैन !
- laptop लामो समय सम्म चालाउनु हुन्छ भने कुलिंगप्याड पर्योग गर्नुस !
- temporary file बेला बेला मा delete गर्नुस !
- आफ्नो कम्प्युटर मा भएको antivirus ले काम गरेको छ की छैन चेक गर्नुस !
- कुनै पनि पेन driveवा मेमोरी कार्ड कम्प्युटर मा पर्योग गर्नु भन्दा पोइला स्क्यान गर्नुस !
Monday, May 6, 2013
कम्प्युटर चलाउने ले जान्नै पर्ने केही कुरा हरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment