नमस्कार
अनि स्वागत छ ! यहाँ हरु लाई गाउले कम्प्युटर टिप्स नामक ब्लग मा यहाँ
कम्प्युटर तथा blogger ब्लग सम्बंदी सामान्य जानकारी हरु समेट्ने प्रयास
गरेको छु ! आज को पोस्ट भने हामीले आफ्नो कम्प्युटर मा कसरि एकै पल्ट मा 10
वटा folder बनाउन सकिन्छ त भन्ने बारे मा छ ! आशा छ तपैहरु लाई पनि यो
तरिका मन पर्ने छ !
अब खुल्ने पेज मा MD one two three four five six seven eight nine ten लेख्नुस
अब तपाई file मेनु मा क्लिक गरी save as मा क्लिक गरि disktop मा क्लिक गर्नुस save गर्दा folder.bat नाम राख्नु होला
अब तपाइको disktop मा गएर हेर्नुस त folder नाम को एउटा file देख्नु हुने छ ! यो तलको फोटो जस्तै
अब एस लाई डबल क्लिक गर्नुस त तपाइको disktop मा 10 वोटा folder बन्ने छन यो तलको फोटो जस्तै
तपाई लाई यो तरिका कस्तो लाग्यो त ! पक्कै पनि मजाको लाग्यो होला होइन ! हाम्रो ब्लग संग सदस्य बन्न नभुल्नु होला
सबै भन्दा पोइला त तपाई आफ्नो कम्प्युटर disktop को कुनै पनि खाली ठाउँ मा right गरि new मा क्लिक गरि TEXT DOCUMENT मा क्लिक गर्नुस उदारण को लागि तल को फोटो हेर्नुस
अब तपाइको disktop मा new text document नाम को एउटा file बन्ने छ त्यसलाई खोल्नुस
अब तपाई file मेनु मा क्लिक गरी save as मा क्लिक गरि disktop मा क्लिक गर्नुस save गर्दा folder.bat नाम राख्नु होला
अब तपाइको disktop मा गएर हेर्नुस त folder नाम को एउटा file देख्नु हुने छ ! यो तलको फोटो जस्तै
अब एस लाई डबल क्लिक गर्नुस त तपाइको disktop मा 10 वोटा folder बन्ने छन यो तलको फोटो जस्तै
तपाई लाई यो तरिका कस्तो लाग्यो त ! पक्कै पनि मजाको लाग्यो होला होइन ! हाम्रो ब्लग संग सदस्य बन्न नभुल्नु होला
No comments:
Post a Comment