WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Wednesday, May 8, 2013

ब्लग का सम्पूर्ण Gadget/Widgetमा रंगिन border लगाउनुस

नमस्कार  ब्लग मा पाल्नु हुने सम्पूर्ण मित्र हरु आज ब्लग लाई अलिकति सजाउन को लागि Gadget/Widgeमा border लगाउने तरिका लीएर आएको छु ! उदारण को लागि तपाई यो ब्लग मा पनि देख्न सक्नु हुन्छ यहाँ मैले रातो कलर को बोडर सहित backgroung पनि लगाएको छु! एस लाई लगाउन सारै सजिलो छ सबै भन्दा पोइला तपाई आफ्नो ब्लग को dasbordमा गइ template मा क्लिक गर्नुस
अब खुल्ने पेज मा edithtmlमा क्लिक गर्नुस ए एक छीन है पोइला तपाई आफ्नो template download गर्नुस ता की केही गडबड भए पनि फेरी template restore गर्न सकियोस अब चै edit html मा क्लिक गर्नुस अब
खुल्ने पेज मा Expand Widget Templatesको छेउ मा भएको सानो box मा क्लिक गर्नुस 



अब keybord बाट ctrlर f एकै पल्ट दबाई माथि खुल्ने findbox मा यो कोड ]]></b:skin>     
कपी गरि paste 

गर्नुस अब तपाइको template मा यो कोड कलर लागि ओरि देखिन्छ तपाई सजीलै देख्न सक्नु हुन्छ !

अब भने तपाई यो तल box मा भएका कोड कपी गरि ठिक ]]></b:skin>को अगाडी paste गर्नुस 
कपी गर्न को लागि पोइला सेलेक्ट गर्नुस लेखेको ठाउँ मा क्लिक गर्नुस अब सबै कोड हरु सेलेक्ट भयो अनि boxभित्र right क्लिक गरि कपी गर्नुस !
Simple Square Color Border:-  को लागि यो तल को कोड लगाउनुस 


यहाँ तपाई आफ्नो चाहाना अनुसार कलर अनि border size फेर्न सक्नु हुन्छ अब
border सहित background कलर पनि लगाउन चाहानु हुन्छ भने यो तल को कोड लगाउनुस

   अब save गर्नु भन्दा पोइला preview गरेर हेर्नुस सबै ठिक छ की छैन  यदि ठिक छ भने save template गर्नुस  ! मलाई यकिन छ ठिक हुन्छ यदि ठिक भएन हजुर लाई preview गरेर हेर्दा मन परेन अनि कोड हटाउन चाहानु हुन्छ भने save गर्नु भन्दा पोइला clear edits मा क्लिक गर्नुस !
ओ हो साथी हरु कस्तो भयो त तपाई को ब्लग

No comments:

Post a Comment