WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Tuesday, May 7, 2013

कम्प्युटर बाट software हरु हटाउदा कसरि हटाउने सजिलो तरिका

नमस्कार साथी हरु हुन त यस्ता साना तिना कुरा तपाई हरु मद्दे कति लाई त पोइला देखि नै था होला तर कति पय नया कम्प्युटर user हरु को के पनि देखियो भने यदि कुनै software हटाउनु पर्यो भने सीदै disktop मा भएको software icone मा right क्लिक गरी delete गर्नु हुदो रहेछ ! जहाँ सम्म मलाई जानकारी  छ यसरि delete गर्दा disktop मा त्यो software न देखीए पनि तपाइको कम्प्युटर बाट software पुरा  हट्दैन ! त्यसले तपाइको कम्प्युटर को मेमोरी मा ठाउँ ओगटेको नै हुन्छ ! अनि त्यसको सीदा असर तपाइको कम्प्युटर को गति (स्पीड )मा पर्न जान्छ !
यस्ता न चाहिने software हरु हटाउन को लागि delete होइन uninstall गर्नु पर्ने हुन्छ ! यहाँ आज म window 7 बाट कसरि software हरु uninstall गर्ने भन्ने बारे हल्का जानकारी गराउछु ! अरु window मा पनि तपाई यही तरीका अपनाएर गर्न सक्नु हुन्छ !
सबै भन्दा पोइला त तपाई स्टार्ट start मा क्लिक गरी controlpannnel मा क्लिक गर्नुस
उदारण तलको फोटो हेर्नुस
 अब तपाइको सामु यो तलको चित्र जस्तै एउटा पेज खुल्ने छ यदि तपाइको कम्प्युटर मा कन्ट्रोल panel view by small icone .large icone मा छ भने तपाइले यो देख्नु हुन्न तपाई अर्को स्टेप मा जानुस

अब यो माथि मैले रातो घेरा लगाएको जस्तो प्रोग्राम लेखेको ठाउँ मा क्लिक गर्नुस अब तपाई तपाई को कम्प्युटर मा इन्स्टल भएका software हरु को लिस्ट तपाइले देख्न सक्न्नु हुने छ ! यो तल को चित्र मा जस्तै
अब आफुले हटाउन खोजेको software खोज्नुस अनि त्यस मा १ क्लिक गरी माथि uninstall/change लेखेको ठाउँ मा क्लिक गर्नुस
 तपाई ले software चुनेर जब uninstall मा क्लिक गर्नु हुन्छ तपाई लाई कम्प्युटर ले सोद्ने छ तपाई sure यो software हटाउन चाहानु हुन्छ भनेर तपाई yes मा क्लिक गर्नुस अब तपाई को कम्प्युटर बाट software हट्न थाल्छ
यदि तपाई को कम्प्युटर मा control panel small icone वा large icone मा छ भने यहाँ तल को जस्तो देख्नु हुने छ
तपाई प्रोprograms and features मा क्लिक गर्नुस अरु तरिका सबै माथि को जस्तै हो

अब भने तपाइको कम्प्युटर बाट software पुरै हट्यो ! ह यदि तपाइले software इन्टरनेट बाट downloads गर्नु भएको हो भने तपाइको download folder मा त्यसको सेटप  file होला त्यसलाई पनि delete गर्दीनुस अब तपाइको कम्प्युटर बाट त्यो software को नाम नीसान खतम भयो.

No comments:

Post a Comment