तपाई
कुनै website खोल्नु पर्यो भने के गर्नु हुन्छ ! कुनै webbrowser खोलि
search गर्नु हुन्छ होला होइन ! जस्तै google chrome ,internetexpolorer ,
firefox, आदि के तपाइलाई था छ तपाई यस्तै वेबपेज खोज्न को लागि browser न
खोलि disktop taskbar बाट पनि खोज्न सकिन्छ ? यसको लागि तपाइको कम्प्युटर
taskbar मा search box बनाउनु पर्ने हुन्छ यो तलको फोटो मा जस्तै
.................
यस्तै search गर्ने ठाउँ taskbar मा बनाउन एकदमै सजिलो छ ! --> तपाई हरु मद्दे कति ले त जमाना मै बनाई सक्नु भयो होला अनि जस ले अजै यसको बारे जानकारी पाउनु भएको छैन ! तपाई को लागि अब गाउले कम्प्युटर टिप्स ब्लग सहयोगी हुने छ !
सबै भन्दा पोइला taskbar को कुनै पनि खाली ठाउँ मा RIGHt क्लिक गरि properties मा क्लिक गर्नुस
अबयो चित्र जस्तै window खुल्छ
अब
toolbar मा क्लिक गर्नुस यो तल को चित्र मा जस्तै अनि address र लिंक अगाडी को सानो box मा ठिक लगाई ok या apply गर्नुस
अब तपाई को taskbar हेर्नुस त यो चित्र जस्तै भयो होइन अब त्यहाँ कुनै पनि website को url जस्तै तपाई लाई गूगल खोल्नु छ --> भने www.google.com लेखि इन्टर गर्नुस गूगल खुल्ने छ
यो तरिका कस्तो लाग्यो कमेन्ट गर्नु होला है !

No comments:
Post a Comment