नमस्कार अनि स्वागत छ सम्पूर्ण साथी हरु मा गाउले कम्प्युटर टिप्स को तर्फ बाट Not Responding File भन्ना साथ नै तपाइलाई था भै सक्यो होला आज को पोस्ट केको बारेमा भन्ने त पक्कै पनि तपाई ले पनि यस्तो समस्या भोग्नु भएको नै होला कम्प्युटर का कुनै file प्रोग्राम अथवा इन्टरनेट मा घुम्दा नै कीन न होस कुनै बेला Not Responding समस्या भएको नै होला के हुन्छ त Not Responding हुदा भन्ने बारे त तपाई लाई था नै होला न त खोलिएको file बन्द नै हुन्छ ! न त कतै क्लिक गर्दा क्लिक नै हुन्छ कुनै अब के गर्ने त येस्तो भयो भने यदि तपाइलाई था छैन भने त तपाई पक्कै पनि कम्प्युटर सीदै shout down गर्नु हुन्छ होला हैन ! तर यसो गर्नु नै समाधान भने होइन आउनुस आज म मैले जाने सम्म तपाई लाई जानकारी गराउने प्रयास गर्ने छुNot Responding File कसरि बन्द गर्न सकिन्छ त भन्ने बारे !
जब तपाई को कम्प्युटर मा एस्तो समस्या आउछ तब afno आफ्नो keyboard बाट ctrl .shift .esc एकै पल्ट दबाई window task menager खोल्नुस
अब
यहाँ माथि जस्तै तपाइको कम्प्युटर खुल्ला भएका प्रोग्राम file को लिस्ट
देख्नु हुने छ अब कुन चै Not Responding भएको हो त्यसै मा एक पल्ट क्लिक
गरि तल end task मा क्लिक गर्नुस
अब तपाइको Not Responding File सजिलो संग बन्द हुने छ !
यो तरीका तपाइलाई कस्तो लाग्यो त खबर गर्नु होला है ! अनि हामी संग सदस्य बन्न पनि न भुन्नु होला नी
No comments:
Post a Comment