नमस्कार
सम्पूर्ण मीत्र हरु मा म केशब को तर्फ बाट कम्प्युटर मा कुनै काम गर्दा
होस् या इन्टरनेट सर्फिंग गर्दा होस कम्प्युटर ढिलो भयो या बारम्बार ह्यांग
भयो भने पक्कै पनि तपाई दिक्क हुनुहुन्छ ! कम्प्युटर को स्पीड बढाउने केही
उपाय हरु मैले पोइला पनि केही लेखि सकेको छु ! के कारण ले कम्प्युटर
बारम्बार ह्यंग हुन्छ अनि स्लोव हुन्छ त ? खास मा भन्नु पर्दा तपाइको
कम्प्युटर मा न चाहीने धेरै software हरु इन्स्टल हुनु ,तेम्पोरारी file
हरु धेरै हुनु , कम्प्युटर मा virus हुनु वा कम्प्युटर मा लामो समय सम्म
काम गर्दा कम्प्युटर तातेर पनि स्लोव हुने सम्भावना हुन्छ ! अथवा तपाइको
कम्प्युटर को राम को कारण पनि हुन सक्छ ! यी त भए कारण हरु यदि तपाई पनि
यस्तै समस्या बाट दिक्क हुनु हुन्छ भने आज सामान्य टिप्स लीएर आएको छु ! यो
टिप्स ले पनि तपाइको कम्प्युटर को स्पीड केही हद सम्म भए पनि बढाउने छ !
अब लागौ काम तर्फ
सबै भन्दा पोइला त तपाई My Computer मा Right क्लिक गरी Properties मा क्लिक गर्नुहोस ।
अब Advanced मा क्लिक गर्नुहोस । त्यसपछि चित्रमा झैँ "Visual effects, processor scheduling, memory usage, and virtual memory" को Setting मा क्लिक गर्नुहोस ।
सबै भन्दा पोइला त तपाई My Computer मा Right क्लिक गरी Properties मा क्लिक गर्नुहोस ।
तपाई windows 7 मा गर्दै हुनुन्छ भने यो तलको चित्र मा जस्तै देख्न सक्नु हुन्छ system proctetion मा क्लिक गर्नुस
अब Advanced मा क्लिक गर्नुहोस । त्यसपछि चित्रमा झैँ "Visual effects, processor scheduling, memory usage, and virtual memory" को Setting मा क्लिक गर्नुहोस ।
अब तलको चित्रमा झैं Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस ।
अब Apply मा र अन्त्यमा OK मा क्लिक गर्नुहोस् । कम्प्युटरको स्पीड बढेको आफैंले महशुस गर्न सक्नुहुनेछ
यो तरिका के तपाइको लागि केही सहयोगी बन्यो आफ्नो राय कमेन्ट गर्न न भुल्नुहोला हामी संग सदस्य बन्न पनि न बीर्सीनु होला है
No comments:
Post a Comment