WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Showing posts with label computer knowlage. Show all posts
Showing posts with label computer knowlage. Show all posts

Wednesday, July 3, 2013

Fast Shutdown कसरी गराउने होला Windows XP

तपाईंले आफ्नो Computer Shutdown गराउन कती समय लाग्छ के यसको ख्याल गर्नुभएको छ शाहेद अबश्य पनि छैन होला तपाइंले Shut Down button मा Click त गर्नुभयो तर पुरै Power off Screen light निभ्न भने केहि समय त पर्खनु नै पर्छ  र यसको कारण तपाईं आँफै हो किनकी यदी हजुरले Microsoft System मा अलिकती मात्र अदलबदल गरीदिने हो भने सधैं यो झमेला लिनुपर्दैन थियो यसलाई कुनै Software Download पनि गरीराख्नु पर्दैन हुन त यसको बारेमा कतिपयलाई थाहा नभएर पनि होला र कतीले मैले सल्लाह दिनुभन्दा पनि पहिलै चनाखो भैसक्नुभयो होला जे होस धेरै बकबक किन गरिराख्नु है आउनुस सिधै काम तिर लागौं यहाँ तलको तरीका अपनाउनुस अनि Shut Down छिटो गराउनुस 

१. सबैभन्दा पहिला "Win logo+R" key थिच्नुहोस अथवा "Start" button मा Click Run मा Click गर्नुहोस र अब त्यहाँ खुलीएको Windows मा "Regedit" Type गर्नुहोस र "Ok" button थिच्नुहोस

२. अब त्यहाँ एउटा Regestry Editor खुल्नेछ र त्यहाँ हजुर एक-एक गरी यो लेखेको खोज्नुहोस
"HKY_CURRENT_USER / Control Panel / Desktop" अब त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

३. त्यसपछी अब Right Side मा यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र अब त्यहाँ एउटा सानो Box खुल्नेछ र त्यहाँ लेखेको हटाएर त्यस ठाउँमा 1000 दोहोर्याउनुहोस (Replace) र "Ok" गर्नुहोस

४. त्यो ट भयो अब यस्तै अर्को ठाउँमा पनि गर्नु पर्ने हुन्छ मतलब अब ठिक त्यसको Right side को तल यो लेखेको खोज्नुहोस "HungAppTimeout" त्यसमा पनि Right Click गरेर त्यहाँ खोलिएको Box मा लेखिएको अंकलाई हटाएर 1000 राख्नुहोस र "Ok" थिच्नुहोस

५. अब फेरी अर्को तरीका अपनाउनुपर्ने हुन्छ हजुरले यो लेखेको खोज्नुहोस "HKY_USERS / DEFULT / Control Panel / Desktop" र त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

६. र अब Right Side मा हेर्नुहोस यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरी "Modify..." मा Click गरेर त्यहाँ लेखेको अंकलाई पनि हटाएर 1000 लेख्नुहोस "Replace) र "Ok" गर्नुहोस

७. क्षमा गर्नुहोला है मलाई किनकी हजुरले यस्तै अर्को System पनि बदल्नु पर्ने हुन्छ तर यो नसोच्नुहोला की कती धेरै काम लगाएको यो अनलाईन कम्प्युटर ईनिस्टीच्युट ले भनेर ताकी यो सोच्नु की एकछिन को परिश्रम ले सधैं आनन्दायी लिन सकिन्छ आउनुस अर्को Step तिर लागौं अब
८. यहाँ माथी बहने झैं गरी तपाइंले यो लेखेको खोज्नुहोस "HKY_LOCAL_MACHINE / System / CurrentControlSet / Control" अब त्यहँ "Control" मा Click गर्नुहोस

९. त्यसपछी अब हजुरले Right Side मा हेर्नुहोस र यो लेखेको खोज्नुहोस "WaitToKillServiceTimeout" र त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र त्यहाँ खुलेको Box मा लेखेको अंक हटाएर 1000 लेख्नुहोस (Replace) र "Ok" गर्नुहोस
अब सबै Registry Editor का सबै App एक-एक गरी बन्द गर्नुहोस र Computer Restart गरेर हेर्नुहोस शाहेद पहिलो चोटी नै तपाईंको Computer छिटो Shut Down हुन्छ नभए अर्को चोटी बाट हुन्छ कस्तो लाग्यो हजुरलाई तल शुझाब दिनुहोला धन्यबाद |

Tuesday, July 2, 2013

Blogger मा Css Tab Menu कसरी बनाउने ?

तपाइंले Blogger कत्तिको लेख्नुहुन्छ सायद तपाइंले एउटा कुराको बिचार गर्नु नै भएको छ होला की Blogger जती धेरै तपाईं लेख्दै जानुहुन्छ त्यति नै झन्झट हुन्छ तपाइंले लेखेका पुराना-पुराना पोस्टहरु खोज्नको लागी र Visitor लाई झन कती गाह्रो होला है त्यस्ता CSS Tab Menu नराखेका Blogger हरुमा त्यसैले मैले हजुर लाई त्यसको समस्या को बारेमा एउटा Cool  and beutiful Css tab menu राख्ने बारेमा जानकारी गराउँछु आउनुस तल ध्यान दिएर हेर्नुस


१. सबैभन्दा पहिला त तपाइंले यो जान्न जरुरी छ की तपाईंको Blogger Layout मा पहिला देखि नै Layout मा रहेको Header Gadget भन्दा ठिक मुनी अथवा Header भन्दा ठिक माथी एउटा अर्को Gadget राख्नको लागी Coloumn छ की छैन यदी छ भने तपाइंले अर्को Coloumn बनाउनु पर्दैन र छैन भने बनाउनु पर्छ प्राय Blogger मा नहुन सक्छ त्यसैले तपाईं आँफैले एकचोटी Check गर्नुहोस उदाहरणको लागी यहाँ तलको चित्र हेर्नुस

२. यहाँ माथीको चित्र त तपाइंले हेरीहाल्नु भयो यदी यस्तो छैन भने तपाइंले बनाउनु पर्ने छ र बनाउनको लागी तपाईंले Left Side बाट  "Template" मा Click गर्नुस र Edit HTML" मा Click गर्नुस अनि "Proceed" मा Click गर्नुस र Computer को Keyboard बाट "F3" अथवा "CTRL+F" key कुनै एकलाई थिच्नुस र Windows को सबैभन्दा माथी एउटा Search Box खुल्नेछ त्यसलाई बन्द नगर्नुहोला
३. त्यसपछी अब त्यहाँ खुलेको सानो Search Box मा यो तलको Code Paste गर्नुस

४. जब तपाइंले त्यहाँ Search Box मा यो माथीको Code Paste गर्नुहुन्छ त्यसपछी Automatic त्यहाँ एउटा Highlight मा त्यी Code हरु देखिनेछ र तपाइंले ठिक त्यसको पछी 1 अथवा 0 लेखेको देख्नुहुनेछ त्यसलाई हटाएर त्यसको ठाउँमा 2 राख्नुस र no लेखेको हटाएर त्यहाँ Yes type गर्नुस जस्तै यहाँ तल हेर्नुस यस Code लाई Notepad अथवा Wordpad मा राखेर राम्रो संग हेर्दा पनि हुन्छ

र अब अन्त्यमा तल "Save Template" मा Click गर्नुस र Layout मा गएर हेर्नुस अब त्यहाँ Header भन्दा माथी अर्को एउटा Coloumn बनेको छ की छैन अबश्य पनि बनेको हुनुपर्छ
५. र अब अहिले भर्खरै तपाइंले बनाएको त्यस "Add a gadget" मा Click गरी खुलेको Window मा "HTML/JavaScript" लेखेको Link मा Click गर्नुस
६. र अब त्यहाँ एउटा खाली Box खुलेको तपाइंले देख्नुहुनेछ र त्यस खाली Box मा यो तलको सबै Code लाई Copy गरेर त्यहाँ Paste गर्नुस

 ७. यी स-साना Code हरु तपाइंले यहाँ माथी भने झैं Paste गरीसकेपछी अब त्यहाँ तपाइंले केहि फेरबदल गर्नु पर्ने हुन्छ जस्तै: यहाँ तल हेर्नुस त्यहाँ लेखिएको
 http://luckybasnet.blogspot.com जती पनि देख्नुहुनेछ त्यी सबै मा आफ्नो Blogger को Label को Link ले दोहोर्याउनुस Label को Link लिनको लागी Blogger Site बाट Label मा Right Click गरेर "Copy Link Address" मा Click गर्नुस र त्यस Code भित्र जती पनि
लक्की बस्नेत कम्प्युटरलेखेको देख्नुहुनेछ त्यी सबै लाई हटाएर आफ्नो Label को Name अथवा आफुले चाहेको अरु कुनै नाम राख्दा पनि हुन्छ

 ८. यसै गरी तपाइंले धेरै Tab Menu बनाउन सक्नुहुन्छ जस्तै तपाइंले धेरै Tab Menu बनाउन पर्यो भने ठिक 
Save गर्दा Title नराखी Save गर्नुहोला
९. त्यसपछी "Save" Button मा Click गर्नुस र Blogger मा गएर हेर्नुस र तपाइंले यहाँ माथी अन्य Code हरु पनि Change गर्न सक्नुहुन्छ जस्तै Text Size Background color Color Text color यदी तपाइंले चाहेमा आँफै पनि गर्न सक्नुहुन्छ र Color Code को लागी यो लिंकमा गएर आफ्नो इच्छा अनुसारको Color Codes Choose गर्नुहोला धन्यबाद

Wednesday, May 8, 2013

पोर्टेबल software के हो ? सामान्य जानकारी

  नमस्कार मीत्र हरुहुन त मलाई पनि पोर्टेबल software को बारे तेती धेरै जानकारी छैन तै पनि  आज को पोस्ट मा पोर्टेबल software को बारे केही मीत्र हरु ले राख्नु भएको जिज्ञासा लाई मेरो जानकारी अनुसार मेटाउने प्रयास गर्दै छु ! कम्प्युटर मा तर तर का धेरै software हरु इन्स्टल गर्दा कम्प्युटर स्लो  भै हैरान हुनु भएका मीत्र हरु को लागि पोर्टेबल software उपयोगी हुन सक्छ कीन त भन्दा पोर्टेबल software  लाई use गर्न को लागि तपाई ले कम्प्युटर मा इन्स्टल गर्नु गरुरी छैन ! यस्ता software हरु पेनड्राइभ (*usb) मा राखेर आबस्यक परेको बेला मा pendrive आफ्नो कम्प्युटर मा कनेक्ट गरी  software खोलि सजिलै use गर्न सकिन्छ ! अनि काम सकिए पछी usb disconnect गर्यो  कम्प्युटर को मेमोरी मा धेरै लोड हुदैन !  एस्त पोर्टेबल software हरु इन्टरनेट मा फ्री मा भेट्न सकिन्छ !केही दीन अगाडी मैले photoshop cs6 पोर्टेबेल  यो ब्लग मा राखे को थीए तर कुनै ब्यक्तीगत कारण ले हटाउनु पर्यो यदि कसैलाई photoshop जरुरी छ भने म संग सम्पर्क मा आउनु होला ! यस्ता पोर्टेबल software को अर्को राम्रो पक्क्ष भनेको के हो भने महंगा महंगा software हरु पनि फ्री मा सधै को लागि चलाउन पाइन्छ ! मतलब न कुनै लाइसेन्स वा एक्टीभेसन key को जरुरत हुन्छ न पोइसा नै खर्छ गर्नु पर्छ ! ! अनि आफ्नो कम्प्युटर को गति पनि स्लो हुने भएन मेरो बीचार मा पोर्टेबल software धेरै फाइदा दीने software हुन ! यस्ता software हरु म बेला बेला यही ब्लग मा पनि तपाई हरु लाई उपलब्द गराउने छु ब्लग हेर्दै गर्नु होला !

Email Hack हुनबाट कसरी जोगाउने ?

आफ्नो इमेल ह्याक भएर दुख पाउने वा हण्डर खानेहरु धेरै छन् । कहिलेकाहीँ आफ्नै लापरवाहीका कारण कसैले पासवर्ड थाहा पाएर इमेल ह्याक गरिदिन्छ र कहिलेकाहीँ यसमा पेसेवर ह्याकरको समेत हात हुन्छ ।

आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्ने चाहना सबैमा हुन्छ तर यसको लागि सबैमा सावधानी र अक्कल पुगिरहेको हुँदैन । सानो सावधानीले मात्र पनि आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्न र आफ्ना गो...प्य व्यक्तिगत सूचनाहरु चोरी हुन नदिन ठूलो सघाउ पुग्ने सूचना प्रविधि विज्ञहरु बताउँछन् ।
न्यूजिल्याण्डस्थित सूचना प्रविधि व्यवसायीहरुको एक संस्थाका मुख्य कार्यकारी पाउल म्याथ्युजका अनुसार यस्ता केही टिप्सहरु छन् जसलाई अपनाइयो भने इमेल ह्याक हुने खतरालाई घटाउन सकिन्छ । यी टिप्सहरु निम्न छन् ः

इमेल अकाउण्ट खोलेर त्यसमा गर्नुपर्ने काम सकाइसकेपछि अकाउण्ट लगआउट गर्न नबिर्सनुहोस् । लग आउट नगरी ब्राउजर बन्द गरेर मात्र हिड्नु हुँदैन । यसो गर्दा अरु कसैले ब्राउजर खोलेर इमेलमा लगअन गर्दा तपाइँको इमेल अकाउण्ट खुल्नसक्छ । र अपरिचितले तपाइँको इमेल अकाउण्टमा मनपरी गर्नसक्छ र ह्याक पनि गर्नसक्छ ।

तपाइँले इमेल चलाइरहेको बेलामा कसैले च्याट वा अरु माध्यमबाट तपाइँको इमेल ह्याक गर्ने मनसायले पासवर्ड जान्ने प्रयास गरिरहेको शंका लागेको छ भने सिधै लगआउट गरिहाल्नुहोस् ।

इमेलको लगइन डिटेल सेभ गर्नका लागि कहिल्यैपनि रिमेम्बर मी जस्ता बटन क्लिक नगर्नुहोस् । चाहे आफ्नै व्यक्तिगत कम्प्युटर किन नहोस् आफ्नो युजर नेम र पासवर्ड सिधै आउने गरी ‘रिमेम्बर मी’ भन्ने अप्सन एक्टिभेट गर्नु हुँदैन । यसो गर्दा अरु कसैले इमेल खोल्न खोज्दा सिधै तपाइँको इमेल लगअन गर्न सक्छ ।

आफ्नो इनबक्समा आएका नचाहिने वा अनौठा लाग्दा इमेल डिलिट गरिहाल्नुहोस् । यस्ता इमेल ह्याकरका पनि हुन सक्छन् र ती इमेल खोलेर त्यहाँ भने मुताविक गर्दै जाँदा तपाइँको पासवर्ड लिक हुने मात्र होइन अन्य प्रकारले ठगिन पनि सक्नुहुन्छ ।

कुनै वेबसाइटमा आफ्नो विवरण दिनुपर्यो भने त्यो आधिकारिक हो भन्ने ढुक्क नभइकन कहिल्यैपनि आफ्नो इमेल पासवर्ड लगायतका पूरा विवरण नदिनुहोस् ।

स्पाम मेलमा आएका लिंकमा क्लिक गर्ने तथा त्यहाँका इमेल ठेगाना र फोन नम्बरमा सम्पर्क गर्ने जस्ता काम पनि नगर्दा राम्रो हुन्छ ।

आफ्नो इमेल ठेगाना ह्याक हुने खतरा ठान्नुभएको छ भने तुरुन्तै पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । आफ्नो पासवर्ड छान्दा पनि अरुले झ्वाट्टै भेउ पाउने खालको नछान्नुहोस् । अंक र अक्षर मिलाएर बनाएको पासवर्ड बढि सुरक्षित हुन्छ

कम्प्युटर का software चाडो खोल्न को लागि shortcut key हरु

कुनै पनि software खोल्न को लागि यदि disktop वा taskbar मा छ भने त सजिलो हुन्छ ! तर कुनै यस्ता software वा app....हरु हुन्छन ! जुन खोज्न  को लागि  तपाइलाई केही समय लाग्ने हुन्छ ! आज को पोस्ट मा  केही Shortcut Run command हरु लिएर आएको छु  । जसको लागि सर्वप्रथम Run Box खोल्नुहोस तपाइको कम्प्युटर को स्टार्ट मेनु मा run छैन भने यो पोस्ट हेर्नुस  र आवश्यक सर्टकट टाइप गरी इन्टर Press गर्नुहोस । जस्तैः Disk Cleanup cleanmgrखोल्नको लागि Run box खोली cleanmgr टाइप गरी इन्टर Press गर्नुस !




Network Connections_____________control netconnections
Network Connections- __________________ ncpa.cpl
Network Setup Wizard___________________netsetup.cpl
Task Manager___________________________ taskmgr
User Account Management_________________ nusrmgr.cpl
Mouse Properties___________________________-control mouse
Mouse Properties________________________________ main.cpl
Internet Properties_________________________________inetcpl.cpl
Keyboard Properties______________________________control keyboard
Display Properties______________________________control desktop
Display Properties__________________________________ desk.cpl
Password Properties-_____________________________password.cpl
Folders Properties_______________________________control folders
--> Calculator>>>>>>>>>>>>>>>>>>>>>>>>>calc
Character Map_________________________________charmap
Clipboard Viewer_____________________________clipbrd
Command _________________________________cmd
Windows Firewall__________________________firewall.cpl
Notepad-_______________________________-notepad
Microsoft word_______________________wiword

Adobe Photoshop______________________Photoshop.exe
Microsoft Excel__________________________excel
Microsoft Wordpad________________Wordpad
Macromedia Flash__________________Flash --

आफ्नो ब्लग लाई सर्चइन्जिन मा एड गरी ट्राफिक बडाउनुस

नमस्कार मीत्र हरु ...... कति पय ब्लग लेखक हरु दैनीक धेरै मेहनत गरेर पोस्ट तयार पार्छन ! तर ब्लग रीडर भने अत्यन्तै कम हुन्छन !हुन त म आफै पनि पुरानो ब्लग लेखक भने होइन !तै पनि आफुले जानेकोकुरा ले तपैहरु लाई सहयोग गर्न को लागि नै यो ब्लग तयार पारेको हु !आज केही साथी हरु ले facebook मा लेखेको मेसेज थिओ ब्लग लाई गूगल सर्चइन्जिन  मा कसरि add गर्ने त्यै प्रस्न को उत्तर स्वरूप यो पोस्ट तयार पार्दै छु ! हुन त सबै ब्लग लेखक हरु आज भोलि    facebook पेज बनाई  आफ्नो ब्लग का सामग्री liker हरु सम्म पुराउने गर्छन ! यो एउटा आफ्नो ब्लग मा visitor ल्याउने सबै भन्दा राम्रो बाटो हो ! अर्को कुरा भनेको  आफ्नो ब्लग लाई rss feed मा रजिस्ट्र गर्नु पनि हो ! अनि search इन्जिन मा ठाउँ दिनु ता की तपाइको ब्लग पनि सबै सामु सजिलो संग पुगोस !
  तर कति पय लाई यसको बारेमा था न हुन पनि सक्छ ! कहा कसरि गर्ने भन्ने बारेमा तपाइलाई पनि  था छैन भने यहाँ तल मैले केही लिंक हरु राखेको छु त्यहाँ क्लिक गरी खुल्ने पेज मा आफ्नो ब्लग को url हाली सब्मीट गर्नुस !
rss feed मा रजिस्ट्र गर्न को लागि यहाँ जानुस
-->
गूगल search को लागि यहाँ

बींग मा रजिस्ट्र गर्न यहाँ जानुस

याहू को लागि यहाँ -->

Monday, May 6, 2013

कम्प्युटर ह्यंग हुन बाट कम हुने अनि फास्ट बनाउने उपाय

नमस्कार सम्पूर्ण मीत्र हरु मा म केशब को तर्फ बाट कम्प्युटर मा कुनै काम गर्दा होस् या इन्टरनेट सर्फिंग गर्दा होस कम्प्युटर ढिलो भयो या बारम्बार ह्यांग भयो भने पक्कै पनि तपाई दिक्क हुनुहुन्छ ! कम्प्युटर को स्पीड बढाउने केही उपाय हरु मैले पोइला पनि केही लेखि सकेको छु ! के कारण ले कम्प्युटर बारम्बार ह्यंग हुन्छ अनि स्लोव हुन्छ त ? खास मा भन्नु पर्दा तपाइको कम्प्युटर मा न चाहीने धेरै software हरु इन्स्टल हुनु ,तेम्पोरारी file हरु धेरै हुनु , कम्प्युटर मा virus हुनु वा कम्प्युटर मा लामो   समय सम्म काम गर्दा कम्प्युटर तातेर पनि स्लोव हुने सम्भावना हुन्छ ! अथवा तपाइको कम्प्युटर को राम को कारण पनि हुन सक्छ ! यी त भए कारण हरु यदि तपाई पनि यस्तै समस्या बाट दिक्क हुनु हुन्छ भने आज सामान्य टिप्स लीएर आएको छु ! यो टिप्स ले पनि तपाइको कम्प्युटर को स्पीड केही हद सम्म भए पनि बढाउने छ ! अब लागौ काम तर्फ
सबै भन्दा पोइला त तपाई My Computer मा Right क्लिक गरी Properties मा क्लिक गर्नुहोस ।
तपाई windows 7 मा गर्दै हुनुन्छ भने यो तलको चित्र मा जस्तै देख्न सक्नु हुन्छ system proctetion मा क्लिक गर्नुस 

अब Advanced मा क्लिक गर्नुहोस । त्यसपछि चित्रमा झैँ "Visual effects, processor scheduling, memory usage, and virtual memory" को Setting मा क्लिक गर्नुहोस ।
अब तलको चित्रमा झैं Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस । 
अब Apply मा र अन्त्यमा OK मा क्लिक गर्नुहोस् । कम्प्युटरको स्पीड बढेको आफैंले महशुस गर्न सक्नुहुनेछ 
यो तरिका के तपाइको लागि केही सहयोगी बन्यो आफ्नो राय कमेन्ट गर्न न भुल्नुहोला हामी संग सदस्य बन्न पनि न बीर्सीनु होला है