WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Wednesday, July 3, 2013

कसरी बनाउने New Partition (Volume) Disk Windows 7

तपाईंको Computer मा कती ओटा Disk छ प्राय धेरै Computer मा एउटा मात्रै Disk रहेको हुन्छ त्यो Local Dsik (C:) र तपाईंको Computer को Installed Memory (RAM): कती हो यदी तपाइंले चाहेमा त्यस Memory लाई अर्को एउटा पनि Disk बनाएर Memory लाई बिभाजन (Partition) गर्न सक्नुहुन्छ आउनुस अब यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला "Start" button मा Click गरेर "Computer" मा Right Click गरी "Manage" मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहँ खुलेको Windows को तल हेर्नुहोस र "Disk Management" मा Click गर्नुहोस त्यसपछी अब Right Side को तल "Unallocated" लेखेको देख्नुहुनेछ र त्यहँ Right Click गरी "New Simple Volume..." मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ खुलेको Pop up Windows को तल "Next" button थिच्नुहोस 

४. र त्यहाँ पनि हजुरले केहि पनि नगरी मात्र तल "Next" button मा थिच्नुहोस तर यदी हजुर चाहनुहुन्छ भने Volume Size MB: घटाउन बढाउन पनि सक्नुहुन्छ

५. अब त्यहँ खुलेको अर्को Windows को तल पनि हजुरले मात्र "Next" button थिच्नुहोस

६. फेरी पनि त्यहाँ माथी हजुरले केहि पनि फेरबदल गर्नु पर्दैन केवल तल "Next" Button दबाए हुन्छ

७. र अब हजुरले त्यहाँ "तल Finish" Button दबाउनुहोस

८. त्यसपछी अब केहि समय पर्खनुहोस र Automatic एउटा Auto Play लेखेको Windows खुल्नेछ र हजुरले त्यसलाई बन्द गर्नुहोस र अब Computer मा गएर हेर्नुस त्यहाँ एउटा खाली Disk देख्नुहुनेछ जस्तै यहाँ तलको चित्र हेर्नुहोस त एकचोटी

त्यसपछी अब तपाइंले आफुले चाहेको File Folder हरुलाई Copy अथवा Cut गरेर त्यस Disk मा राख्न सक्नुहुन्छ र यदी तपाईं त्यस Disk को नाम बदल्न चाहनुहुन्छ भने Disk मा Right Click गरेर "Rename" मा Click गरी नाम पनि परिबर्तन गर्न सक्नुहुन्छ धन्यबाद |

No comments:

Post a Comment