तपाईं आफ्नो कम्प्युटरमा कुन चाही विन्डो प्रयोग गर्नुहुन्छ त्यो त मलाइ
थाहा छैन तर पनि यदि तपाइले आफ्नो कम्प्युटरमा (windows xp) विन्डो एक्सपी
लगाउनु भएको छ भने म हजुरलाई (shut down) शुट डाउन गर्ने एउटा सजिलो अनि
छिटो हुने तरीका तल लेख्न जादै छु यदी हजुरलाई मन पर्छ भने एकचोटी अबश्य
प्रयोग गरेर हेर्नुहोला

२. अब त्यो खालि ठाउमा %windir%\system32\shutdown,exe-s अथवा shutdown,exe -r -t 0 टाइप गर्नुहोस |
३. त्यसपछी तल हेर्नुहोस next बटन देखिनेछ त्यो बटनमा क्लिक गरिदिनुहोस |
४. अब shurtcut display मा आफुले चाहेको नाम लेखिदिनुहोस |
५. र त्यसपछी फेरी तल हेर्नुहोस finish बटन देख्नुहुनेछ त्यो बटनमा क्लिक गर्नुहोस अब तपाईंको shut down गर्ने software तयार भयो |
६. shut down गर्ने बेलामा double click गरेर बन्द गर्नुहोस |
१.
सर्बप्रथम आफ्नो desktop को खालि ठाउमा माउसलाई right click गरेर आफ्नो
माउसलाई new मा लैजानुहोस त्यसपछी shortcurt देख्नुहुनेछ त्यसमा क्लिक
गर्नुहोस अब तपाइंले आफ्नो desktop मा यस्तो folder को चित्र देख्नुहुनेछ |

२. अब त्यो खालि ठाउमा %windir%\system32\shutdown,exe-s अथवा shutdown,exe -r -t 0 टाइप गर्नुहोस |
३. त्यसपछी तल हेर्नुहोस next बटन देखिनेछ त्यो बटनमा क्लिक गरिदिनुहोस |
४. अब shurtcut display मा आफुले चाहेको नाम लेखिदिनुहोस |
५. र त्यसपछी फेरी तल हेर्नुहोस finish बटन देख्नुहुनेछ त्यो बटनमा क्लिक गर्नुहोस अब तपाईंको shut down गर्ने software तयार भयो |
No comments:
Post a Comment