WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Wednesday, July 3, 2013

Computer को Name कसरी Change गर्ने ? (Windows 7)

के तपाइंले आफ्नो कम्प्युटरको नाम बदल्न कोशिस गर्नु भएको छ र असफल हुनु भएको छ यदी त्यसो हो भने आउनुस हामि तपाईंलाई सिकाउछौं की कसरी बदल्ने कम्प्युटरको नाम यहाँ तल केहि उपाएहरु हेर्नुहोस
१. सबैभन्दा पहिला "Start" button मा Click गरेर "Computer" मा Right Click गरी "Properties" मा Click गर्नुहोस अथवा "Search box मा "System" type गरी Highlight भएको options मा Click गर्नुहोस


२. त्यसपछी त्यहाँ System Windows खुल्नेछ र हजुरले Mouse scroll गरी तल हेर्नुहोस अनि त्यहाँ "Change settings" मा Click गर्नुहोस

३. त्यसपछी त्यहाँ एउटा Popup windows खुल्नेछ र हजुरले सबैभन्दा माथी left side मा रहेको "Computer Name" मा Click गरी तल "Change..." मा Click गर्नुहोस

४. अब खुलेको अर्को Popup windows मा हजुरले "Computer name: लेखेको ठाउँमा हजुरले चाहेको नाम लेख्न सक्नुहुन्छ र यदी हजुरले चाहेमा तल "Member of: अनि "Workgroup:" लेखेको ठाउँमा पनि आफुले चाहेको नाम राख्न सक्नुहुन्छ Member of: मा भने मैले Enable गरेको छैन र अन्त्यमा तल "Ok" button मा Click गर्नुहोस

कस्तो लाग्यो हजुरलाई यो तरीका साहेद राम्रै लाग्यो होला मेरो बिचारमा र बाँकी यहाँ तलका लिंकहरु पनि हेर्नुहोस धन्यबाद

No comments:

Post a Comment