१. यदी अचानक त्यस्तो बैहाल्यो भने तपाइंले सबैभन्दा पहिला आफ्नो Keyboard बाट "CTRL+SHIFT+ESC" लाई एकैसाथ थिच्नुहोस
२. त्यसपछी अब त्यहाँ "Windows Taskbar manager" एउटा Pop up Windows मा खुलेको हुन्छ र हजुरले अब माथी "File" मा Click गरेर "New Task Run..." मा Click गर्नुहोस
३. र अब त्यहाँ खुलेको "Create New Task" को खाली कोठाभित्र Explorer.exe type गरेर "Ok" गर्नुस
त्यसपछी अब त्यहाँ Windows Explorer खुल्नेछ र सबै Programs हरु देखिनुका साथै Taskbar पनि देखिनेछ पहिलाकै जस्तो मा देखिनेछ र एकचोटी Computer Restart गर्नुस अनि चलाउन थाल्नुस धन्यबाद |
No comments:
Post a Comment