१. सबैभन्दा पहिला Desktop मा रहेको तल Taskbar को खाली ठाउँमा Right click गर्नुहोस र "Properties" मा Click गर्नुहोस
२. अब त्यहाँ खुलेको Pop up windows मा रहेको सबैभन्दा माथी "Taskbar" मा Click गर्नुहोस
३. र अब त्यहाँ तल Notification area लेखेको ठिक तल हेर्नुहोस त्यहाँ "Show the clock" लेखेको देख्नुहुनेछ हो त्यहाँ Mark लगाउनुभयो भने Taskbar को Notification area मा घंडी देखिन्छ र Unmark लगाउनुभयो भने Taskbar को notification area बाट घंडी हट्नेछ
त्यसपछी तल Apply button थिच्नुहोस र Ok गर्नुहोस धन्यबाद |
No comments:
Post a Comment