WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Showing posts with label computer tipes. Show all posts
Showing posts with label computer tipes. Show all posts

Wednesday, June 12, 2013

कम्प्युटर मा Not Responding File हरु बन्द गर्ने सजिलो तरिका

 स्वागत छ सम्पूर्ण साथी हरु मा  ...Not Responding File भन्ना साथ नै तपाइलाई था भै सक्यो होला आज को पोस्ट केको बारेमा भन्ने त पक्कै पनि तपाई ले पनि यस्तो समस्या भोग्नु भएको नै होला कम्प्युटर का कुनै file प्रोग्राम अथवा इन्टरनेट मा घुम्दा नै कीन न होस कुनै बेला  Not Responding  समस्या भएको नै होला के हुन्छ त Not Responding  हुदा भन्ने बारे त तपाई लाई था नै होला न त खोलिएको file बन्द नै हुन्छ ! न त कतै क्लिक गर्दा क्लिक नै हुन्छ कुनै अब के गर्ने त येस्तो भयो भने यदि तपाइलाई था छैन भने त तपाई पक्कै पनि कम्प्युटर सीदै shout down गर्नु हुन्छ होला हैन ! तर यसो गर्नु नै समाधान भने होइन आउनुस आज म मैले जाने सम्म तपाई लाई जानकारी गराउने प्रयास गर्ने छुNot Responding File कसरि बन्द गर्न सकिन्छ त भन्ने बारे !
जब तपाई को कम्प्युटर मा एस्तो समस्या आउछ तब       afno आफ्नो keyboard बाट ctrl + shift +esc एकै पल्ट दबाई window task menager खोल्नुस 
अब यहाँ माथि जस्तै तपाइको कम्प्युटर खुल्ला भएका प्रोग्राम file को लिस्ट देख्नु हुने छ अब कुन चै Not Responding भएको हो त्यसै मा एक पल्ट क्लिक गरि तल end task मा क्लिक गर्नुस 
अब तपाइको Not Responding File सजिलो संग बन्द हुने छ ! 

पुरै website लाई download गरेर आफ्नो hardisk मा राख्नुस

तपाई ले  internet मा खोज्दै जादा यस्तो website भेट्नु भयो जुन् तपाइलाई काम लाग्न सक्छ ! त्यस लाई तपाई के गर्नु हुन्छ ?उत्तर सायद सबैको उस्तै हुन्छ बूकमार्क गर्ने वा shortcut बनाएर राख्ने  त्यसो गर्दा फेरी त्यो website बाट केही काम लाग्ने चीज खोज्नु पर्यो भने internet connection  नभै सम्भव छैन !अब सोच्नुस त्यस्ता  काम का  website हरु पुरै download गरेर आफ्नो hardisk मा राख्ने अनि बीना internet connection पनि online जस्तै website खोलेर हेर्ने बारेमा के यस्तो सम्भब छ त्? हजुर बील्कुल सम्भब छ आज मैले हजुर हरु को लागि भनेर एउटा यस्तो software लीएर आएको छु  जसको सहायता ले तपाई आफुले चाहेको वेबसाइट download गरेर ofline पनि online जस्तै गरी website हेर्न सक्नु हुन्छ !मतलब त्यो website मा भएका सबै लिंक हरु पनि खोल्न सक्नु हुन्छ !अब हुने भएन त् मजा
यसको लागि सबै भन्दा पोइला त यहाँ बाट httrack नाम को software downloadगर्नुस



                             use गर्ने तरिका

  1. download भै सके पछी आफ्नो computer मा install गर्नुस 
  2. अब यो software खोलेर तल next मा क्लिक गर्नुस !


  3. project name भन्ने ठाउँ मा कुनै नाम पनि नाम राख्नुस अब  कुन website download गर्न लाग्नु भएको हो त्यस को address हाल्नुस !
  4. base path मा तपाई कुन folder मा त्यो website राख्ने हो folder को लोकेशन दीनुस !अनि next !गर्नुस
  5. अब action लेखेको ठाउँ मा  download website(s) select गरेर अब त्यही मुनी add url मा क्लिक गर्नुस अनि कुन वेबसाइट downloadगर्न खोज्नु भएको हो त्यस को url (website address ) लेखेर next गर्नुस अब website copy हुन थाल्छ यो तल १ क्लिक गरी बाकी हेर्नुस  कति समय लाग्छ त्यो भने site को size अनुसार हुन्छ !
  1. सबै सकिए पछी finish मा क्लिक गर्नुस !
  2. अब तपाइले download गरेको site हेर्न को लागितपाइले कहाँ  save गरेको हो त्यो folder खोल्नुस

    त्यहाँ index लेखेको file लाई खोल्नुस अब अब त्यहाँ तपाइले अगी project name के लेख्नु भएको छ त्यही नाम आउछ अब त्यस लाई खोल्नुस internet को कुनै जरुरी छैन तपाई कुनै पनि बेला use गर्न सक्नु हुन्छ !

facebook मा खाली status update गर्ने होइन त ?

तपाइले facebook चलाउन थालेको कति भयो ? अनि के तपाइले कैले आफ्नो facebook वाल मा खाली status लेख्नु भाको छ ! तपाइलाई यदि था छैन भने त् तपाई यो पोस्ट पड्दै गर्दा अल मल्ल मा हुनुहुन्छ होला ! हुन त् facebook मा status लेख्नु भनेको नै आफ्नो मनको कुरा वा कुनै लेख सबै साथी हरु माझ पुराउनु हो! तै पनि कैले काही हल्का रमाइला अनि नया कुरा हरु पनि त् गर्नु पर्यो नी होइन ? अब कसरी गर्ने त खाली status update
तपाई आफ्नो facebooklogin गर्नुस अनि है म पनि कस्तो मान्छे है अब facebook status को कुरा मा facebook login गर्नुस त् वन्नु न पर्ने हो नी हैन ल भैगो अब status लेख्ने ठाउँ मा यो कोड  @[0:0: ] लाई कपी गरेर pasteगर्नुस अनि   पोस्ट  गर्नुसअब हेर्नुस कमाल तपाइको नाम like commentसबै देखीन्छ तर status खाली छैन त रमाइलो

Friday, May 31, 2013

how to make fast computer ?

fist -

    right click my computer and select properties,
and click advanced bottom
then performance and  click settings
then visual effects and click adjust for best performance
just tick 2 at the last like this.....
then click apply and ok



2nd -

u must clean your temporary files and junk file on your pc.just use diskcleanup
eg:- start----program files--accessories----system tool---disk cleanup



3rd -
 delete your prefetch, this is the location for prefetch file..
this file will slow your logon page

eg:- c:\windows\prefetch (delete all file in this folder)



4th  --
 

click start and run
(type "msconfig" on run) and ok
 click startup
and unselect all programmes
it will be fast your pc and ok then restart your pc...
.................................................


i hope this post will help u .by lucky basnet

how to change ip address in your computer

tracert www.yahoo.com <ip hacking tips>


how to ip change?
click start
click run
type cmd and enter
type (ipv6 install) and enter
wait .....



how to make multi messanger in yahoo

click start

click run and type <regedit> in box and  ok

click hkey_current_user

click software

click yahoo

click pager

click test

(did u see (defaul) file name)

click right mouse bottem not in (defaul)

click new

click dword value

and rename in this file .(file name plural)

Wednesday, May 8, 2013

पोर्टेबल software के हो ? सामान्य जानकारी

  नमस्कार मीत्र हरुहुन त मलाई पनि पोर्टेबल software को बारे तेती धेरै जानकारी छैन तै पनि  आज को पोस्ट मा पोर्टेबल software को बारे केही मीत्र हरु ले राख्नु भएको जिज्ञासा लाई मेरो जानकारी अनुसार मेटाउने प्रयास गर्दै छु ! कम्प्युटर मा तर तर का धेरै software हरु इन्स्टल गर्दा कम्प्युटर स्लो  भै हैरान हुनु भएका मीत्र हरु को लागि पोर्टेबल software उपयोगी हुन सक्छ कीन त भन्दा पोर्टेबल software  लाई use गर्न को लागि तपाई ले कम्प्युटर मा इन्स्टल गर्नु गरुरी छैन ! यस्ता software हरु पेनड्राइभ (*usb) मा राखेर आबस्यक परेको बेला मा pendrive आफ्नो कम्प्युटर मा कनेक्ट गरी  software खोलि सजिलै use गर्न सकिन्छ ! अनि काम सकिए पछी usb disconnect गर्यो  कम्प्युटर को मेमोरी मा धेरै लोड हुदैन !  एस्त पोर्टेबल software हरु इन्टरनेट मा फ्री मा भेट्न सकिन्छ !केही दीन अगाडी मैले photoshop cs6 पोर्टेबेल  यो ब्लग मा राखे को थीए तर कुनै ब्यक्तीगत कारण ले हटाउनु पर्यो यदि कसैलाई photoshop जरुरी छ भने म संग सम्पर्क मा आउनु होला ! यस्ता पोर्टेबल software को अर्को राम्रो पक्क्ष भनेको के हो भने महंगा महंगा software हरु पनि फ्री मा सधै को लागि चलाउन पाइन्छ ! मतलब न कुनै लाइसेन्स वा एक्टीभेसन key को जरुरत हुन्छ न पोइसा नै खर्छ गर्नु पर्छ ! ! अनि आफ्नो कम्प्युटर को गति पनि स्लो हुने भएन मेरो बीचार मा पोर्टेबल software धेरै फाइदा दीने software हुन ! यस्ता software हरु म बेला बेला यही ब्लग मा पनि तपाई हरु लाई उपलब्द गराउने छु ब्लग हेर्दै गर्नु होला !

Monday, May 6, 2013

तपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ ?

  View your IP Addressतपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ ...भने यसमा क्लिक गर्नु उपउक्त हुनेछ

कम्प्युटर सफा गर्दा ध्यान दिनु पर्ने कुरा हरु साथ मा सफा गर्ने तरिका


कम्प्युटर र ल्यापटप। दैनिक कामका यी साधन जसरी प्रयोग भइरहेका हुन्छन् त्यसरी नै फोहर पनि। काठमाडौंको धुलो र धुँवाको वातावरणमा त हावा पुग्ने जति ठाउँमा राखेका सबै चिजको सतहमा धुलो जमेको हुन्छ। कम्प्युटरको किबोर्ड र स्क्रिनको त कुरै छोडौं सीपीयूको कुनै पनि त्यस्तो भाग हुँदैन जहाँ धुलो नबसेको होस्। त्यसो त लामो समय सम्म सफा नगर्ने हो भने कम्प्युटरको सीपीयूको भित्री भागमा जालो समेत लागिसकेको हुन्छ। अध्ययनले मोबाइल फोन शौचालय भन्दा बढि फोहर हुन्छ भन्ने देखाइसकेको छ। कम्प्युटर र ल्यापटप त मोबाइल भन्दा पनि धेरै फोहर हुन्छन्। साइबर क्याफे र कार्यालयको कम्प्युटर त धेरै फरक फरक मानिसहरुले चलाउँदा फोहर मात्र होइन संक्रमण र रोगको घर नै बन्दछन्। स्वास्थ्यका दृष्टिले मानिसलाई मात्र खराब गर्ने होइन कम्प्युटरमा छिर्ने धूलो र फोहरले कम्प्युटरलाई पनि खराब गरिरहेको हुन्छ। धेरै फोहर जम्मा भएको खण्डमा कम्प्युटरमा पनि विभिन्न गडबडी देखिन थाल्दछ। यदी कम्प्युटर तथा ल्यापटप लामो समय सम्म चलोस् अनि राम्रोसँग काम गरोस् भन्ने चाहनुहुन्छ भने त्यसमा जम्मा हुने फोहर पनि समय समयमा सफा गरिरहनुपर्छ। कम्प्युटर तथा ल्यापटपको सफाइ गर्नु जति जरुरी छ त्यसका उपकरण र भागहरुको संवेदनशिलतालाई बुझ्नु पनि जरुरी छ। नत्र यस्तो नहोस् कि कम्प्युटर सफाइ गर्दा नै त्यसमा क्षती पुगेर काम नलाग्ने होस्। त्यसैले कम्प्युटर तथा ल्यापटपको सफाइ गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्
  • कम्प्युटर तथा ल्यापटपको सफाइ गर्दा जहिले पनि त्यसलाई बन्द राख्नुहोस्। जसले गर्दा कुनै कि वा बटन थिचिएर कम्प्युटरमा गलत आदेश नजाओस्।
  • कम्प्युटर तथा ल्यापटप सफा गर्दा प्लास्टिकको सुख्खा चप्पल लगाउन वा म्याटमा टेक्न नभुल्नुहोस्। ताकी करेन्ट नलागोस्। सबै भन्दा राम्रो उपाय चाहिँ सबै खालका कम्प्युटरका पावर प्लगलाई घरको स्वीचबक्स वा पावर प्लगबाट झिक्नु हुन्छ।
  • कम्प्युटरको स्क्रीनको सफाइ गर्दा कमलो कपडा प्रयोग गर्नुहोस्। कटनको कपडाले सफा गरेको खण्डमा त्यसमा रेसा बस्दैन भने स्क्रीन कोरिने समस्या पनि आउँदैन।
  • कम्प्युटर सफा गर्न प्रयोग गरेको कपडा चिसो हुनुहुँदैन। पानी वा तेलको चिसोपन रहेको खण्डमा त्यसले थप दाग, धब्बा पैदा गर्छ।
  • कम्प्युटरको भित्री भाग अर्थात् सीपीयू भित्र सफाइ गर्नका लागि हावा फाल्ने (ब्लोअर) वा कमलो ब्रसको प्रयोग गर्न सकिन्छ। ब्लोअर छैन भने हेयर ड्रायर पनि प्रयोग गर्न सकिन्छ। ड्रायर प्रयोग गर्दा लगातार धेरै समय भने गर्न हुँदैन।
  • माउस सफा गर्नका लागि भने माउसलाई सफा कागज माथि राख्नुहोस्। यसरी राखेपछि केही क्षण दायाँ बायाँ गर्दा माउसको तल्लो भागमा जम्मा भएको फोहर कागजमा खस्छ।