यसको लागि सबै भन्दा पोइला त यहाँ बाट httrack नाम को software downloadगर्नुस
use गर्ने तरिका
use गर्ने तरिका
- download भै सके पछी आफ्नो computer मा install गर्नुस
- अब यो software खोलेर तल next मा क्लिक गर्नुस !
- project name भन्ने ठाउँ मा कुनै नाम पनि नाम राख्नुस अब कुन website download गर्न लाग्नु भएको हो त्यस को address हाल्नुस !
- base path मा तपाई कुन folder मा त्यो website राख्ने हो folder को लोकेशन दीनुस !अनि next !गर्नुस
- अब action लेखेको ठाउँ मा download website(s) select गरेर अब त्यही मुनी add url मा क्लिक गर्नुस अनि कुन वेबसाइट downloadगर्न खोज्नु भएको हो त्यस को url (website address ) लेखेर next गर्नुस अब website copy हुन थाल्छ यो तल १ क्लिक गरी बाकी हेर्नुस कति समय लाग्छ त्यो भने site को size अनुसार हुन्छ !
- सबै सकिए पछी finish मा क्लिक गर्नुस !
- अब तपाइले download गरेको site हेर्न को लागितपाइले कहाँ save गरेको हो त्यो folder खोल्नुस
त्यहाँ index लेखेको file लाई खोल्नुस अब अब त्यहाँ तपाइले अगी project name के लेख्नु भएको छ त्यही नाम आउछ अब त्यस लाई खोल्नुस internet को कुनै जरुरी छैन तपाई कुनै पनि बेला use गर्न सक्नु हुन्छ !
No comments:
Post a Comment