WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Wednesday, June 12, 2013

विण्डोज ८ कसरी ईन्स्टल गर्ने ? How to Install Windows 8


एउटा कम्प्युटरमा विण्डोज ८ ईन्स्टल गर्नु भनेको सहज कार्य हो, जसका लागी माईक्रोसफ्टको ईन्स्टल रुटिनलाई धन्यवाद दिनुपर्छ । केहि कुरा ध्यान दिनु पर्छ यदि तपाई अपग्रेड भर्सन चलाउदै हुनुुहुन्छ, जसले इन सिटु भर्सन विण्डोज ७ लाई ८ मा वदल्छ ।

साधारणतया यस्ता अपग्रेडहरु नगर्नु वेस भन्ने सुझाव दिन्छन् । एउटा अपरेडिङ सिस्टम ईन्सटललेस फ्रेस भएको वेलामै गर्न वेस हुन्छ, जसले नचाहिने सामाग्रीहरु भएको पुरानो कम्प्युटरलाई हटाउने बहाना वन्न सक्छ । पहिले सुरु गर्नु भन्दा अघि तपाईले आफ्ना आवश्यक फाईलहरु र एप्लिकेशनहरु व्याकअपमा राख्नुपर्छ । एडोव लाइटरुम जस्ता सफ्टवेयरहरु डि रजिष्टर गर्नुपर्छ । आधुनिक ब्रोजर मुखी कम्प्युटिङ् र क्लाउड स्टोरेजले गरेर आजभोली व्याकअप गर्न सहज भएको छ । त्यसको प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईको हार्डवेयरलाई चाहिने सम्पुर्ण ड्राईभहरु म्यानुफ्याक्चरको बेवसाईटवाट डाउनलोड गरेर युएसवी फ्लास ड्रईभरमा सेभ गर्दा राम्रो हुन्छ । तपाईले विण्डोज ८ का लेटेस्ट भर्सन चलाइरहनुभएको छ भने, विण्डोज ७ का ड्राईभरहरुले काम गर्नेछ ।  यदि तपाई डाउनलोड गरेर ईन्स्टल गर्दैहुनुहुन्छ भने तपाईले आफ्नै वुट मिडिया निर्माण गर्नुपर्ने हुन्छ । यसको एक मात्र विकल्प भनेको अपग्रेड भर्सन हो, जुन डाउनलोड र ईन्सटल एकै पल्ट गर्नुपर्छ । यद्धपी हामी तपाईले अपग्रेड आइएसओ फाईल डाउनलोड गर्नुपर्ने रिकमेन्ड गछौ जुन डिभिडीवाट वर्न वा युएसवी फ्लास ड्राईभरमा कपी गर्न मिल्छ ।
यदि तपाईले सफ्टवेयरको रिटेल कपि किन्नुभएको छ भने यो सेक्सन तपाई स्किप गरेर सिधै ईन्सटल इन्ट्राक्सनहरु तर्फ हामफाल्दा हुनेछ । तपाईसगा दुई अप्सनहरु छन्, ईन्टलेशन मिडिया वनाउन एउटा खाली डिभीडी अथवा एउटा युएसवी ड्राईभ । यदि तपाई युएसवी ड्राईभ प्रयोग गर्नेमा हुनुहुन्छ भने ४ जिवी क्षमता भएको आवश्यकता पर्दछ । सफ्टवेयरलाई भित्र हाल्दा त्यो आफै हट्नेछ । त्यसैले त्यसलाई युएसवी पोर्टमा ईन्सर्ट गर्नुपर्छ र तपाईलाई चाहिने कुराहरु सुरुमै कपी गर्नुपर्छ ।
यदि तपाई डिभिडी प्रयोग गदैहुनुहुन्छ भने आफ्नो ड्राइभर खाली डिस्क इन्सर्ट गर्नुहोस् । त्यसपछि विण्डोज ७ युएसवी, डिभिडी डाउनलोड टुल डाउनलोड गर्नुहोस् ।
यस लिकंवाट http://www.microsoftstore.com/store/msstore/html/pbpage help win7usbdvd dwntool _  गर्नुहोस अनि  ईन्सटल गर्नुहोस् ।
सफ्टवेयर रन विण्डोज ८ आईएसओ फाईलमा न्याभिगेट गर्नुहोस । नेक्स्ट गर्नुहोस र डिभीडी वा युएसवी ईन्स्टलेशन मेथोड छान्नुहोस् । यदि डिभिडी क्लिक गर्नुभयो भने तपाईले आफ्नो अप्टिकल ड्राईभमा व्लक डिस्क हाल्नुपर्छ र डिस्क डिटेक्ट भएपछि कपिङ् सुरु गर्नुभन्ने वटम क्लिक गर्नुपर्छ । यदि तपाई कपि गर्दा युएसवी ड्रईभ प्रयोग गदैहुनुहुन्छ भने ड्रपडाउन लिष्टवाट सही कुरा सेलेक्ट गर्ने र बिगिङ कपिङमा क्लिक गर्नुपर्छ । यो प्रक्रिया सकिएपछि तपाईले बुट मिडिया तयार हुन्छ । डिभीडी वा युएसवी डिस्कवाट इन्सटल गरेपनी आफ्नो कम्प्युटरमा ईन्टरनेट कनेक्सन गर्नु पर्नेछ ।
इन्स्टलेसन गाइडका १० स्टेप
स्टेप १
आफ्नो विण्डोज ८ वुट मिडिया, कम्प्युटरमा हाल्नुहोस् र सिस्टम रिस्टाट गर्नुहोस् । तपाइसगा नयाा कम्प्युटर भए तपाईको वायोस वा युइएफआई सोहि मिडियावाट वुट हने सेटिङ मिलाउनुहोस । युृएसवी ड्राइभका लागी यो जेनेरिक युएसवी अप्सन हुनसक्छ । वा तपाईले आफ्नो युएसवी ड्रईभ हार्ड डिस्कको सुचीमा पाउनुहुनेछ । पछिल्लोको लागी ख्याल गर्नुहोला । तपाईको युएसवी ड्राइभ लिष्टको पहिलो स्थानमा छ । केही आधुनिक युएसएफआई मदरवोर्डहरुसगा वुटमेनु हुन्छ । जुन खोलेर युएसवी ड्राइभमा क्लिक गर्नुपर्छ ।
विण्डोज ८ वुट गर्न कुनै कि हिट गर्नुहोस् भनेर एउटा शन्देश आउछा । र तपाईले युएसवी ड्राईभवाट वुट गर्दैहुनुहुन्छ भने त्यो देखिदैन । वुटिङ सम्वन्धी खास जानकारीको लागी आफ्नो मदरवोर्ड वा ल्यापटप म्यानुअलको सहयोग पनि लिन सक्नुहुनेछ ।
स्टप २
जव विण्डोज ८ ईन्सटलेशन स्त्रिन देखिन्छ । सहि भाषा छनोट गर्नुहोस र नेक्स्ट र ईन्स्टलमा क्लिक गर्नुहोस् । आफ्नो लाईसेन्स कि वक्समा इन्टर गर्दै नेक्स्ट गर्नुहोस् र आफ्नो लाइसेन्स टर्मसहरु एग्रि गर्ने टिक वक्समा सेलेक्ट गरेर नेक्स्ट गर्नुहोस् । तपाईले दुईखाले अप्सन देख्नुहुन्छ , अपग्रेड र कस्टप । कस्टप सही छनोट हुनसक्छ र सबै भएपछि नेक्स्ट क्लिक गर्नुहोस् ।
स्टेप ३
विण्डोज ८ ले तपाईको हार्डडिस्क डिटेक्ट गर्नुपर्छ । यदि गरेन भने लोड ड्राइभर बटममा क्लिक गर्नुस र सिडी युएसवी कि सही ड्राइभरसगा इन्सट गनुहोस् । यो तपाईले रेइड प्रयोग गर्दा वा नयाा मदरवोर्ड जसले विण्डोज पहिचान गर्न सकेन । त्यसको लागी मात्र हो । तपाईको पुरानो अपरेटिङ सिस्टममा भएको पार्टिशन सेलेक्ट गरेर एडभान्समा सेलेक्ट गरेर डिलिट गर्नुहोस् । यसरी नै तपाईले अरु नचाहिएका पार्टिसनहरु डिलिट गर्न सक्नुहुनेछ । विण्डोज ८ नयाा वा पुरानो हार्डडिस्कमा ईन्सटल गर्दै हुनुहुन्छ भने अनएलोकेटेड स्पेस अप्सनमा सेलेक्ट गरेर नेक्स्ट गर्नुहोस् । विण्डोजले आफै चाहिने डिस्क पार्टिशनहरु बनाएर ईन्सटलेशन गर्नेछ ।
स्टेप ४
हार्डडिस्कमा कपि भएपछि तपाईको कम्प्युटर रिबुट हुनेछ । यदि युएसवी ड्रईभवाट बुट गर्दैहुनुहुन्छ भने तपाईले ड्राइभ हटाउनुपर्छ । त्यसपछि सेटअप विजाड आउछा । कलर छान्नुहोस् र कम्प्युटरको नाम राख्नुहोस् । नेक्स्ट क्लिक गर्नुहोस् र इन्टरनेट कनेक्ट छैन भने तपाईले सोधिनेछ , कनेक्ट गर्नका लागी । विण्डोज ८ ले तपाई एक्सप्रेस सेटिङ् प्रयोग गर्ने वा कस्टमाइन गर्ने भनेर सोध्नेछ । कस्टमाइजमा क्लिक गर्ने ताकि विण्डोज ८ कसरी आफै सेट अप गर्छ भन्ने छनोट गर्न सक्नुहुन्छ । पहिला तपाईले सेक्युरिटी सेटिङ देख्नुहुनेछ । डिफल्ट अप्सनहरु राम्रा हुन्छन् । नेक्स्टमा क्लिक गर्नुहोस् । त्यहाा तपाईले आइक्रोसफ्टलाई ओआए सम्वन्धी जानकारी वनाउन सक्नुहूनेछ । सफ्टवेयर राम्रो बनाउनका लागी । त्यसपछि तपाइलाई अनलाईन सर्भिसहरु सम्वन्धी सुचना सोधिनेछ । जस्तै समस्याहरुलाई अनलाईन मार्फन समाधान गर्न सकिन्छ ।
स्टेप ५
तपाईले आफ्नो पिसीमा पहुचा राख्न आफ्नो इमेल ठेगाना इन्टर गर्नुहुन्छ । जसले तपाईलाई विण्डोज स्टोरबाट एप्सवाट डाउनलोड गर्न दिनेछ । तपाइले कुनै इमेल ठेगाना हाल्नसक्नुहुन्छ तर तपाईले नयाा पासवर्ड हाल्नुपर्छ र माइक्रोसफ्ट एकाउण्टमा रजिष्टर छैन भने सेक्युरिटी प्रश्नहरु सेटप गर्नुपर्छ । विजार्डलाई पछ्याएर एकाउण्ट कन्फिगर गर्ने र तपाईको कम्प्युटर पहिलो पल्ट खुल्नेछ । आफ्नो नयाा एकाउण्ट डिटेल्स हालेर लगईन गर्ने ।
स्टेप ६
विण्डोज अहिले चलेपनी अरु आवश्यक ड्राइभरहरु इन्स्टल गर्ने । पहिलो ड्रईभर चाहिने भनेको मदरबोर्डको । यदि पहिले नै डाउनलोड गर्नुभएको छ भने युएसबी डाइभ वा डिक्स इन्सटल गर्नुहोस् । यदि यो गर्न सक्नुभएन भने मदरबोर्ड साग आएको डाइभर इन्सटल गर्नुहोस् र अनस्क्रन निर्देशनहरु फ्लो गर्नुहोस् । पछि अपडेटेड डाइभरहरु डाउनलोड गर्नुपर्नेछ ।
प्रत्येक डाउनलोड गरेको डाइभर जोडिएको फाइलसाग रन गर्नुहोस् । चिपसेट डाइभरबाटै सुरु गर्नु उत्तम हुन्छ । यदि विन्डोजले वार्निड सन्देशहरु देखाउाछ भने ओके क्लिक गर्नुहोस् । प्रत्येक डाइभर इन्स्टलेसन पश्चात कम्प्युटर रिस्टार्ट गर्नुहोस् ।
स्टेप ७
विन्डोजले आफ्नो ग्राफिक्स डाइभरहरु तपाइसाग भएको अनबोर्ड कार्डहरुमा इन्स्टल गर्नेछ । विन्डोज चल्न केही समस्या गर्दैन, तर गेमहरु राम्ररी खेल्न पाउनुहुन्न । यसको लागि तपाइले लेटेस्ट ग्राफिक्स डाइभरहरु इन्स्टल गर्नुपर्दछ । दुवै एएमडि (ब्:म्० र एनमिडिया ९ल्खष्मष्ब० हरुले एउटा डाइभर दिन्छ, त्यसैले डाउनलोड गरेको फाईल रन गर्नुहोस् । अगाडी ड्राईभरहरु डाउनलोड गर्न सक्नुभएको थिएन भने अहिल्ये नै गर्न सक्नुहुन्छ । ग्राफिक्स ड्राईभर ईन्सटल भएपछि कम्प्युटर रिस्टाट गर्नुहोस । डेक्सटपमा राइट क्लिक गर्नुहोस् स्त्रिन रिजोलुशन छान्नुहोस् र मनिटरको आफ्नो रिजोलुसनसगा म्याच गरेर एडजस्ट गर्नुहोस् ।
स्टेप ८
आफ्नो पिसीसगा जोडिएको अरु प्रोगामहरु ईन्सटल गर्न सकिन्छ । आफ्नो मदरवोर्डमा प्लग्ड भएको डिभाईसहरुको ड्राइभर फाईलहरु ईन्सटल गर्नुहोस् युएसवी डिभाईसहरुका लागी ड्राइभर फाइल सुरुमा इन्सटल गर्नुपर्छ र आवश्यकता अनुसार डिभाइसलाई युएसवी पोर्टसगा कनेक्ट गर्नुपर्छ । यदि कुनै शकांमा भए पेरिफेरलसगा आएको म्यानुअल पढ्नुपर्छ ।
स्टेप ९
विण्डोज ८ को इन्स्टल रुटिनले इन्स्टल अपडेट अटोमेटिकल्ली भनेर व्यवस्था गरेको छ । यसलाई परिवर्तन गर्न विण्डोज एक्समा प्रेस गर्ने र कन्ट्रोल प्यानल सेलेक्ट गर्ने । सर्चवारमा विण्डोज अपडेट टाईप गर्ने र विण्डोज अपडेटमा क्लिक गर्ने । चेन्ज सेटिङमा क्लिक गर्ने , ड्रपडाउन मेनुमा प्रयोग गर्ने र चेक फर अपडेट्स वटलेटमी छनोट ह्वेन टु डाउनलोड एण्ड इन्स्टल देयुमा सेलेक्ट गर्ने ।
तपाईलाई पायक पर्ने वेलामा अपडेट गर्ने यदि छनोट सहज हुन्छ । तपाईलाई सहज लाग्ने अरु कुनै छनोट पनी छान्न सक्नुहुन्छ । डनभएपछि ओकेमा क्लिक गर्नुहोस् । विण्डोज कि प्रेस गरेर विण्डोज अपडेट क्लिक गर्नुहोस् । लेटेस्ट अपडेटहरु इन्स्टल गर्न इन्स्टलमा क्लिक गर्नुहोस् र आफ्नो कम्प्युटर अपटु डेट छ छैन त्यो पनी ख्याल गर्नुहोस् ।
स्टेप १०
विण्डोज ८ को एउटा अप्सन छ जसले रिकोभरी ड्राइभ वनाउन दिन्छ । जसवाट कम्प्युटर समस्या केहि भए प्रयोग गर्न मिल्छ । विण्डोज कि प्रेस गरेर रिकोभरी टाइप गर्ने,सेटिङमा क्लिक गर्ने र क्रियट अ रिकोभरी डिस्क मा क्लिक गर्ने । नेक्स्ट क्लिक गने र २५६ एमवी भन्दा माथिको युएसवी फ्लास डिस्क इन्स्टल गर्ने र लिष्टवाट त्यो डिस्क सेलेक्ट गर्ने , ड्रइभ लेटर प्रयोग गर्दे । नेक्स्ट क्लिक गर्ने र एउटा शन्देश आउछ जहाा ड्राइभमा भएको सवै मेटिन्छ भनेर देखिन्छ । त्यसपछि क्रिएटमा जाने केहि समय पर्खन पर्छ । डन भएपछि अत्यत्मा फिनिष्ट क्लिक गर्ने र युएसवी ड्राइभ सुरक्षित राख्ने ।

How to Install Windows 8




Step 1 - Place Windows 8 DVD in your dvd-rom drive and start your PC. Windows 8 will start to boot up and you will get the following screen with a rotating progress bar.
Windows 7 pic1 - Click to enlarge
Step 2 - The next screen allows you to setup your language, time and currency format, keyboard or input method. Choose your required settings and click next to continue.
Windows 7 pic2 - Click to enlarge
Step 3 - The next screen allows you to install or repair Windows 8. Since we are doing a clean install we will click on "install now".
Windows 7 pic3 - Click to enlarge
Step 4 - The setup process starts as shown.
Windows 7 pic4 - Click to enlarge
Step 5 - At this stage you need to type your product key that came with your copy of Windows 8. Click next once you have entered the product key correctly.
Windows 7 pic5 - Click to enlarge
Step 6 - Read the license terms and tick I accept license terms. Then click next to continue.
Windows 7 pic6 - Click to enlarge
Step 7 - Choose the type of installation you want. Since you are doing a clean install you need to click on custom.
Windows 7 pic6 - Click to enlarge
Step 8 - Choose where you would like to install Windows 8. If you have one hard drive you will get an option similar to the image below. You can click next to continue then go to step 12.
If you have more than one drive or partition then you need to select the appropriate drive and click next. At this stage you can go to step 12.
If you want to partition a large drive then do not click next. Go to step 9.
Windows 7 pic6 - Click to enlarge
Step 9 - If you want to partition an existing drive then click new. Choose the size of the partition and click apply.
Windows 7 pic6 - Click to enlarge
Step 10 - Click OK to create the partition. Windows will create additional system partition which you don't have to worry about.
Windows 7 pic6 - Click to enlarge


Step 11 - You will notice that you have 3 partitions. Partition 1 is system reserved. Leave this partition alone. Partition 2 is 30GB primary partition that was created in the last step. The third partition is unallocated which means it is not being used. You can however format it and use it as a second storage drive. This can be done after windows installation is finished so I will leave it for now.
Choose partition 2 (Primary Partition). This is where I will install Windows 8. Click next to continue.
Windows 7 pic1 - Click to enlarge
Step 12 - At this stage Windows starts to copy files to your hard drive and begins the installation. This process might take a few minutes depending on your computer specification. Now is a good time to grab yourself a coffee.
Windows 7 pic2 - Click to enlarge
Step 13 - When all the necessary files are copied Windows 8 will automatically restart as shown.
Windows 7 pic3 - Click to enlarge
Step 14 - You will go through various progress bar and information messages as shown on the following images. Windows might restart automatically second time.
Windows 7 pic4 - Click to enlarge

Windows 7 pic5 - Click to enlarge

Windows 7 pic6 - Click to enlarge
Step 15 - You are now presented with "Let's go through a few basics" screen. It will automatically select personalize option.
Windows 7 pic6 - Click to enlarge
Step 16 - Choose your PC name and personalize the color.
Windows 7 pic6 - Click to enlarge
Step 17 - Here you can choose express settings or choose customize. I will choose customize to make further customization.
Windows 7 pic6 - Click to enlarge
Step 18 - Choose Yes, turn on sharing and connect to devices.
Windows 7 pic6 - Click to enlarge

Step 19 - Help protect and update your PC. Choose your preferred option and click next.
Windows 7 pic1 - Click to enlarge
Step 20 - Send Microsoft info to help make Windows and apps better. Choose your preferred options or leave the default settings. Click next to continue.
Windows 7 pic2 - Click to enlarge
Step 21 - Check online for solutions to problem. Choose your preferred options or leave the default settings. Click next to continue.
Windows 7 pic3 - Click to enlarge
Step 22 - Sign in to your PC. Here you can login to your PC using a Microsoft email account such as your hotmail account.
If you do not have a Microsoft account you can create one by clicking Sign up for a new email address. Go to Step 23.
If you don't want to create an email account and prefer to create a local user name, click Sign in without a Microsoft account. Go to step 24.
Windows 7 pic4 - Click to enlarge
Step 23 - Sign up for a new email address. If you want to create a new email account you need to complete the form below.
Windows 7 pic5 - Click to enlarge
Step 24 - Click local account
Windows 7 pic6 - Click to enlarge
Step 25 - Here you can choose a local user name and password. Choose finish to continue.
Windows 7 pic6 - Click to enlarge
Step 26 - At this stage Windows starts to finalize your settings. You will get the following information screen as the installation moves forward.
Windows 7 pic6 - Click to enlarge

Windows 7 pic6 - Click to enlarge

Windows 7 pic6 - Click to enlarge

Step 27 - As Windows 8 setup progresses you are given a presentation of the new interface. Its shows you how swiping the edge of the screen brings up the Charm bar. Using the Charm bar you can do a search or change your settings. It also demonstrates how you can hover your mouse on the bottom or top left corner to access the switch list. This list shows all open applications and allows you to switch between them.
Windows 7 pic1 - Click to enlarge

Windows 7 pic2 - Click to enlarge

Windows 7 pic3 - Click to enlarge

Windows 7 pic4 - Click to enlarge
Step 28 - Soon as the demonstration finishes windows moves into the final stages of the setup.
Windows 7 pic5 - Click to enlarge

Windows 7 pic6 - Click to enlarge
Step 29 - Finally the setup process is finished and you are presented with a completely new and unfamiliar Metro user interface. You have your most common application right in front of you. Clicking on any tiles will launch that application. At this point you can start using your computer. However, it may not be fully configured. You need to make sure that all the hardware is detected correctly and the necessary device drivers are installed. This can be done from the device manager.
Windows 7 pic6 - Click to enlarge
Step 30 - To go to device manager click search on charm bar on the right. Then type devmgmt.msc. Click on the devmgmt icon on the left.
Windows 7 pic6 - Click to enlarge
Step 31 - You will see all your hardware listed as shown on the image below. You need to check if you have any yellow exclamation marks next to the name of the devices, similar to "Base System Device" on the image below. This indicates that the driver has not been installed for this device.
At this stage you can install the driver for this device. To do so, Right Mouse click on Base System Device -> Update Driver Software...
Windows 7 pic6 - Click to enlarge
Step 32 - You can choose to "Search automatically for updated driver software" or "Browse my computer for driver software". If you have the driver CD or if the driver is on a USB drive then choose "browse my computer for driver software". Window 8 will search and install the driver from the CD or you can locate the driver manually.
Once you have removed all the yellow exclamation marks from the device manager your Windows 8 configuration would be fully complete.
Windows 7 pic6 - Click to enlarge

No comments:

Post a Comment