यदी
तपाई पनि blogger ब्लग मा सामिल हुनु हुन्छ भने पक्कै पनि अरु को
Blogger को सबैभन्दा माथी Adress बार मा फोटो राखेको देखेर तपाइको मन पनि
लोभित हुन्छ होला किनकी आफ्नो Blogger को Adress bar मा चाहिं सधैं B
blogger को लोगो मात्रै देखिन्छ र अब तपाईं पनि B blogger लोगो लाई
हटाएर त्यहाँ आफ्नै फोटोले झालाकाउनुस अथवा अरु कुनै चित्रले झाल्काउन
सक्क्नु हुन्छ यो माथि को चीत्र मा हेर्नुस यी 2 वटा चीत्र blogger ब्लग कै
adress बार को हो
अब तपाई पनि आफ्नो वा आफुलाई मन परेको कुनै फोटो आफ्नो ब्लग को adress बार मा राख्न को लागि सबै भन्दा पोइलो कुरा भनेको तपाइको फोटो को size 32x32 को बनाउनु पर्ने हुन्छ त्यस को लागि तपाई आफ्नो कम्प्युटर मा भएको कुनै पनि image editor को पर्योग गर्न सक्नु हुन्छ !यदि तपाइलाई फोटो को size मीला उ न आउदैन भने तपाई सीदै यो तल को लिंक मा गएर पनि बनाउन सक्नु हुन्छ
यहाँ जानुस
अनि browse मा क्लिक गरेर आफ्नो फोटो खोल्नुस अब side मा भएको Merge with a 32x32 desktop icon.मा क्लिक गरेर creat icon मा क्लिक गर्नुस अनि download icon गरेर save गर्नुस उदारण को लागि यो चीत्र हेर्नुस

अब तपाइको फोटो ततयार भयो यसलाई adress बार मा लगाउन को लागि तपाई आफ्नो ब्लग को dashbord मा जानुस अनि layout मा क्लिक गर्नुस अनि Favicon gadget मा रहेको "Edit" मा Click गर्नुहोस र Choose File मा Click गर्नुहोस अनि अघी तपाइंले बनाएको फोटोलाई Select गर्नुहोस अनि फोटो upload भै सके पछी "Save"
Button मा Click गर्नुहोस तयार भयो तपाईंले राख्न खोजेको Favicon
Icon फोटो Blogger को Address बारमा देखिन भने केहि समय लाग्छ १/२ घण्टा
अथवा एकदिन नै पनि लाग्न सक्छ तर तपाईं चिन्ता नलिनुस Favicon Setting
भैसकेको छ
No comments:
Post a Comment