स्वागत छ सम्पूर्ण साथी हरु मा ...Not Responding File भन्ना साथ नै तपाइलाई था भै सक्यो होला आज को
पोस्ट केको बारेमा भन्ने त पक्कै पनि तपाई ले पनि यस्तो समस्या भोग्नु भएको
नै होला कम्प्युटर का कुनै file प्रोग्राम अथवा इन्टरनेट मा घुम्दा नै कीन
न होस कुनै बेला Not Responding समस्या भएको नै होला के हुन्छ त Not
Responding हुदा भन्ने बारे त तपाई लाई था नै होला न त खोलिएको file बन्द
नै हुन्छ ! न त कतै क्लिक गर्दा क्लिक नै हुन्छ कुनै अब के गर्ने त येस्तो
भयो भने यदि तपाइलाई था छैन भने त तपाई पक्कै पनि कम्प्युटर सीदै shout
down गर्नु हुन्छ होला हैन ! तर यसो गर्नु नै समाधान भने होइन आउनुस आज म
मैले जाने सम्म तपाई लाई जानकारी गराउने प्रयास गर्ने छुNot Responding
File कसरि बन्द गर्न सकिन्छ त भन्ने बारे !
जब तपाई को कम्प्युटर मा एस्तो समस्या आउछ तब afno आफ्नो keyboard बाट ctrl + shift +esc एकै पल्ट दबाई window task menager खोल्नुस
अब यहाँ माथि जस्तै तपाइको कम्प्युटर खुल्ला भएका प्रोग्राम file को लिस्ट
देख्नु हुने छ अब कुन चै Not Responding भएको हो त्यसै मा एक पल्ट क्लिक
गरि तल end task मा क्लिक गर्नुस
अब तपाइको Not Responding File सजिलो संग बन्द हुने छ !
No comments:
Post a Comment