तपाई हरु संग कति ओटा facebook account छ ? कति साथी हरु को के पनि
देखीन्छ भने एउटा नाम को २/३ वटा account हुन्छ अनि सबै मा साथी हरु पनि
सबै उस्तई add हुन्छन !अब साथी हरु ले कुनै msg पठायो भने अर्को मा पठाउछ
अनि आफु अर्कोई account चलाई राखेको हुन्छ अनि सारै गारो हुन्छ ! तर यसको
उपाय पनि छ तपाई आफुलाई न चाएने deactivate पनि गर्न सक्नु हुन्छ !कसरि
यहाँ तल हेर्नुस
सबै भन्दा पोइल त् तपाई कुन चै accoun लाई deactivate गर्ने हो त्यस लाई login गर्नुहोस
अब माथि right side मा रहेको accoun मेनु मा क्लिक गर्नुस यहाँ तल चित्र मा जस्तै
अबaccoun satting select गर्नुस अब खुल्ने पेज मा लेफ्ट side मा रहेको securityमा क्लिक गर्नुस
सबै भन्दा पोइल त् तपाई कुन चै accoun लाई deactivate गर्ने हो त्यस लाई login गर्नुहोस
अब माथि right side मा रहेको accoun मेनु मा क्लिक गर्नुस यहाँ तल चित्र मा जस्तै
अब तल हेर्नुस त्यहाँ
Deactivate your account. लेखेको ठाउँ मा क्लिक गर्नुस काम सकियो तपाइको accoun अब deactivateभयो
कुनै समस्या वा सुझाब हरु भए तल कमेन्ट गर्न न भुल्नु होला या मलाई इमेल पनि गर्न सक्नु हुन्छ धन्यवाद
No comments:
Post a Comment