WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Wednesday, June 12, 2013

कही तपाइको ब्लग बाट text चोरी त भएको छैन

हुन त् ब्लग बाट text चोरी रोक्न को लागि ताला पनि लगाउन सकिन्छ !तर के  हुन्छ भने कहीले काही कुनै पोस्ट मा तलको  कोड़ copy गरेर paste गर्नुस भन्ने एउटा बाक्य हुन्छकोड पनि हुन्छ  तर copy गर्न भने मील्दैना अब तपाइको तेत्रो मेहनत गरेर लेखेको पोस्ट को के अर्थ भयो त् फेरी ताला न लगाए काम गर्ने कालु मकै खाने भालु भने जस्तो आफु घन्टौ घण्टा लगाएर पोस्ट लेख्यो अरु भने copy गरेर आफ्नो ब्लग मा पोस्ट गर्छन ! अब कसरी पकड्ने त् text चोर यसको एउटा उपाय मैले फेला पारेको छु ! मेरो ब्लग बाट त् कसै ले चोरे को रैनछ !तपाई पनि आफ्नो ब्लग चेक गर्नुस चेक गर्न को लागि यहाँ जानुस अनि आफ्नो ब्लग को url हालेर search गर्नुस  कुन कुन site ले तपाइको ब्लग बाट चोरी गर्दै छन सबै तपाइको अगाडी आउने छ  !अनि ती site हरु लाई के गर्नु पर्ने हो त्यो त् तपाई नै गर्नुस !

No comments:

Post a Comment