यसको लागि तपाईंले अन्लाईनमा थुप्रै बिकल्पहरु पाउनसक्नु हुन्छ । तपाईंले यो प्रकृयाको लागि कुनै software इन्सटल गर्नु पर्ने जरुरी पर्दैन । अन्लाईन बाटै तपाईंले यो प्रकृया सजिलै गर्न सक्नु हुन्छ । यहाँ तल यस्तै केही साईटहरुको लिस्ट दिईेएको छ जुन साईटहरुको मद्दतले तपाईंले अन्लाईन भिडियोलाई सजिलै mp3 मा convert गरी आफ्नो कम्प्युटरमा save गर्न सक्नुहुनेछ ।
साईटहरुको link मा जान सम्बन्धित title वा image मा क्लिक गर्नुहोला
1. video2mp3

2. Make it mp3

3. Mp3ify

4. Video Droid

5. Vid To Mp3

6. Youtube mp3

7. Video to mp3

8. Youtube to mp3

No comments:
Post a Comment