के
तपाईं लाई थाहा छ तपाईं घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर
चलाऊन सक्नु हुन्छ ?? फाइलहरु transfor गर्न सक्नु हुन्छ । एउटा यस्तो
सफ्टवेर छ जुन तपाईंले आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ र
तपाईंले चलाऊन चाहनु भएको कम्प्युटरमा पनि त्यो सफ्टवेर डाउनलोड भएको हुने
पर्छ ।

सबै भन्दा राम्रो desktop sharing प्रोग्राम साबित भईसकेको Team
Viewer प्रोग्राम अझै नयाँ भर्सन TeamViewer 6.0 Build 10124 Final मा
उपलब्ध भईसकेको छ । यो फ्री प्रोग्राम मा डेस्कटॉप शेयरिंग, फाइल
ट्रान्सफर, अडियो, भिडियो च्याट जस्ता नयाँ सुबिधाहरु जोडिएर आएको छ जसले
यो प्रोग्रामलाई अझै उपयोगी बनाउन मद्घत गरेको छ । यसमा QuickJoin नामको
नयाँ सुबिधा छ जो प्रेजेंटेशनको लागि अति उपयोगी छ । यो प्रोग्राम अहिले
पहिले भन्दा धेरै स्पीडमा र हेर्नको लागि आकर्षक भएको छ । अब तपाईं यसबाट
एक भन्दा धेरै जना हरुसँग छिटो र सजिलै connection हुन सक्नुहुनेछ । यदि
कारणबस connection छुटी हाले पनि आँफै फेरी जोड्ने (स्वचालित) हुने यो नया
भर्सन पहिले भन्दा धेरै सुरक्षित पनि छ किनकी यसमा तपाईंले धेरै
बिकल्पहरुमा पासवोर्डले protect गर्न पाउनु हुनेछ ।
सिर्फ 3.4 mb मा उपलब्ध यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।software
डाउनलोड गरी सके पछी त्यहा ID र password display भएको हुन्छ , त्यस्तै
तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्न चाहनु
भएको साथिको ID र password आफ्नोमा राखी connect गरे पछि तपाईंको डेस्कटपमा
साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport ,
file transfor आदी गर्न सक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले
आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु
हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ । एकदम रमाइलो
यो सफ्टवेर एक चोटि चलाएर हेर्नुस् अनी भन्नुस ।
" तर यो सफ्टवेर
चलाऊदा आफ्नो ID र password जो सुकै लाई नदिनु होला नत्र तपाईंको
महत्वपूर्ण फाइलहरु तपाईंको partner ले एताउता वा Delete गरी दिन सक्छ"
No comments:
Post a Comment