WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Monday, April 29, 2013

windows 7 कम्प्युटर keyboard मा language थप्ने वा हटाउने तरिका


नमस्कार अनि स्वागत छ यहाँ हरु लाई आज को पोस्ट मा भने windows 7 कम्प्युटर मा keyboard  lenguage कसरि  change गर्ने वा सेट गर्ने भन्ने बारे मैले जाने सम्म जानकारी गराउने प्रयास गर्ने छु ! keyboard मा धेरै भाषा राख्न सकिन्छ तर लेख्न भने अलिक असजिलो हुन्छ ! जस्तै तपाइको कम्प्युटर keyboard मा नेपाली लेखेको छैन तर तपाई keyboard मा नेपाली भाषा सेटिंग गरेर पनि नेपाली लेख्न त सक्नु हुन्छ तर कुन key दबौदा नेपाली को कुन अक्षर आउछ भन्ने था हुदैन त्यस कारण अलिक अप्ठ्यारो भन्ने पक्कै हुन्छ ! तर पनि जानी राख्दा पक्कै कुनै दिन काम मा आउन सक्छ !
अब लागु कसरि भाषा सेटिंग गर्ने भन्ने तिर
सबै भन्दा पोइला त तपाई स्टार्ट मा क्लिक गरी control panel मा क्लिक गर्नुस 

अब control panel खुले पछी यो तलको चित्र मा जस्तै Click "Clock, Language, and Region." मा क्लिक गर्नुस 



याद गर्नुस यदि तपाइको कम्प्युटर को control panel view by category मा छ भने मात्रै यस्तो देख्नु हुन्छ यदि small icone वा large icone मा छ भने यो तलको चित्र मा
--> जस्तै region and  language मा क्लिक गर्नुस

अब खुल्ने पेज मा माथि keyboard and language मा क्लिक गर्नुस तलको फोटो मा जस्तै 
अनि change keyboard s मा क्लिक गर्नुस 

अब खुल्ने पेज मा त्यहाँ तपाइले चलाउनु भएको कम्प्युटर को keyboard मा  सेट भएका भाषा हरु देखीने छन
यदि तपाई कुनै भाषा keyboard बाट हटाउन चाहानु हुन्छ भने त्यै भाषा भन्दा  ठिक मुनि भएको keyboard लेखेको ठाउँ मा १ क्लिक गरी right side मा remove मा क्लिक गर्नुस  उदारण को लागि यो तल को फोटो मा जस्तै



अब यदि तपाई कुनै नया भाषा language keyboard मा थप्न चाहानु हुन्छ भने चै add मा क्लिक गर्नुस अनि
खुल्ने पेज मा त्यहाँ language को लिस्ट तपाई देख्न सक्नु हुन्छ आफु लाई कुन भाषा चाहीएको हो छान्नुस अनि त्यस + मा क्लिक गर्नुस अब keyboard मा क्लिक गर्नुस अब show more भन्दा ठिक माथि को सानो boxमा ठिक लगाई ok गर्नुस उदारण को लागि यो तल को फोटो हेर्नुस यहाँ मैले क्लिक गर्नु पर्ने ठाउँ मा रातो घेरा लगाएको छु




अब सबै मा ok ok गर्दै सबै बन्द गर्नुस अनि आफ्नो कम्प्युटर मा taskbar को दाहीने पट्टि हेर्नुस त त्यहाँ en लेखेको देख्नु हुने छ अब जब तपाई त्यो en मा क्लिक गर्नु हुन्छ तपाइको keyboard मा सेट भएका भाषा को लिस्ट देखा पर्ने छ अब आफुलाई कुन भाषा चाहीएको हो त्यै मा क्लिक गरी keyboard मा बाट
--> सजिलै त्याहे भाषा मा लेख्न सक्नु हुन्छ उदारण को लागि तल फोटो हेर्नुस यहाँ मेरो कम्प्युटर keyboard मा सेट भएका भाषा का लिस्ट हो


आशा छ आज को पोस्ट बाट नया कम्प्युटर user हरु को लागि केही साहायता मिल्ने छ !
यदि तपाई लाई यो ब्लग का पोस्ट हरु मन पर्छन भने हामी संग सदस्य बन्न न भुन्लु होला
सदस्य बन्न यहाँ गइ आफ्नो इमेल हाली सदस्य बन्नुस 

No comments:

Post a Comment