WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Showing posts with label music knowlage. Show all posts
Showing posts with label music knowlage. Show all posts

Wednesday, May 8, 2013

youtube to mp3 अनलाइन convert गरि download गर्ने तरिका

हुन त यस्ता धेरै software हरु बनेका छन ! जसको सहायता बाट youtube भिडीयो लाई mp3 को रुप मा download गर्न सकिन्छ !तर आज म तपाई लाई एउटा यस्तो तरिका भन्दै छु यो तरिका बाट download गर्दा तपाइलाई कुनै software को जरुरत पर्दैन ! अब लागु कसरी भन्ने तीर ...
सबै भन्दा पोइला तपाई यहाँ जानु  अ
-->
अब youtube --> मा गइ आफुलाई मन परेको गित खोज्नुस अनि तेस्को url कपी गर्नुस अनि यो माथि अगी खोलेको website मा गइ त्यहाँ भएको convert box मा youtube बाट कपी गरेको url paste गर्नुस अनि convert मा क्लिक गर्नुस
अब convert भै सके पछी download मा क्लिक गरि download गर्नुस

Monday, May 6, 2013

scm music player ब्लग मा एड गर्ने तरिका

नमस्कार अन फेरी पनि स्वागत छ ! गाउले कम्प्युटर टिप्स ब्लग मा एस ब्लग मार्फत मैले जानेका कम्प्युटर तथा ब्लग समन्दित केही कुरा हरु तपाई हरु सामु प्रस्तुत गर्ने प्रयास गरेको छु ! यसै सिल सिला मा आज भने scm music player कसरि आफ्नो ब्लग या वेबपेज मा राख्न सकिन्छ भन्ने बारे जानकारी गराउने छु ! scm music player मा तपाई youtube बाट आफुलाई मन पर्ने गित छानी छानी राख्न सक्न्नु हुन्छ ! अनि तपाई एस लाई आफ्नो ब्लग को माथि या तल पुछार मा राख्न सक्न्नु हुन्छ !उदारण को लागि यो तलको फोटो हेर्नुस यी मद्दे तपाई लाई कुन मन पर्छ त्यै छानेर राख्न सक्न्नु हुन्छ !
एसको लागि सबै भन्दा     यहाँ जानुस
अब अब तपाई कुन चै रंग को player राख्ने हो त्यसैको ठिक अगाडी क्लिक गर्नुस यो तलको चित्र मा जस्तै 
अब यति गरि सके पछी तपाई edit playlist मा क्लिक गर्नुस अनि add more songs मा क्लिक गर्नुस 

अब यो माथि मैले यहाँ गित url हाल्नुस लेखेको ठाउँ मा तपाइले गित को url (एड्रेस ) राख्नु पर्ने हुन्छ त्यसको लागि तपाई youtube मा जानुस र आफुलाई मन पर्ने गित हरु खोज्नुस 
अनि माथि एड्रेस बार मा भएको url कपी गरी यो माथि मैले भनेको ठाउँ मा paste गर्दीनुस ! कहाँ हुन्छ त url भन्ने बारे था छैन भने यहाँ तल को फोटो हेर्नुस 

अब यहाँ url लगाउने काम सकिए पछी माथि Configure Setting मा क्लिक गर्नुस 
अब यहाँ तपाई autoplay. volume अनि कहाँ राख्ने तल या माथि भन्ने बारे मीलौना सक्न्नु हुन्छ सबै गरी सके पछी तल don मा क्लिक गर्नुस अब तपाइले don मा क्लिक गर्न साथ तपाई लाई केही html कोड हरु उपलब्द हुन्छ ! यो तलको चित्र मा जस्तै 
अब तपाई यो सबै कोड कपी गर्नुस ! अब कुन ब्लग मा राख्नु पर्ने हो त्यो ब्लग को template मा गइ edit html मा क्लिक गर्नुस 
अब template एडिटर मा पुगे पछी  त्यहाँ <body> लेखेको ठाउँ खोज्नुस  अनि ठिक त्यस को अगाडी त्यो कोड paste गर्दीनुस 

 अब  template save गर्दीनुस अनि ब्लग खोलेर हेर्नुस त तपाइको ब्लग मा पनि scm music player add भयो होइन त !