WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Monday, May 6, 2013

windows is not genune मेसेज हटाउने तरिका windows 7

नमस्कार अनि होलि अर्थात फागु पुर्णिमा मा को सुभकामना छ सम्पूर्ण गाउले कम्प्युटर टिप्स ब्लग प्रेमी हरुमा आज को पोस्ट भनेको आफ्नो windows 7 कम्प्युटर मा कपी window अर्थात् दुब्लीकेट window इन्स्टल गर्ने हरु को लागि हो ! यदि तपाइको कम्प्युटर मा पनि कपी window छ भने तपाइले देख्नुभएको होला जब तपाई आफ्नो कम्प्युटर on गर्नु हुन्छ !तब तपाइलाई  this copy of windows is not genun get genun now भन्ने message आउछ अनि कम्प्युटर on भै सके पछी पनि तपाइको disktop मा समय देखाउने ठाउँ को ठिक माथि एस्तै लेखेको देख्नु हुने छ ! एसको मतलब भनेको मेरो बुजाई मा तपाइको कम्प्युटर मा इन्स्टल भएको window  कपी हो भन्ने नै बुज़िन्छ जस्तो मलाई लाग्छ यदि अरु कुनै अर्थ एसको हुने भए कमेन्ट गर्नु होला सायद मलाई था न भएको पनि हुन सक्छ ! अब एस बाट कसरि छुटकारा पाउने भन्ने बारे मैले आज एउटा सानो software लीएर आएको छु ! जस को सहायता बाट तपाई एस समस्या को समाधान गर्न सक्नु हुन्छ !



अब यो zip file मा भएको software लाई  winrarको सहायता बाट extractगर्नुस अब तपाई ले एउटा file देख्नु हुने छ यो तलको चित्र मा जस्तै
 अब यसलाई डबल क्लिक गरी गर्नुस अब तपाइको सामु यो तलको जस्तै window खुल्ने छ तपाई remove wat मा क्लिक गर्नुस
अबफेरी यो तल को जस्तै खुल्ने छ ok गर्नुस
अब केही समय पछी तपाइको कम्प्युटर आफै restart हुने छ अनि हेर्नुस त अब तपाइको कम्प्युटर on हुदा पनि message आएन होइन अनि disktop को side मा पनि त्यो  windows is not genune भन्ने लेखेको छैन होइन !

folder लाई दीनुस नया लुक

कम्प्युटर मा जब तपाई कुनै software download गर्नु हुन्छ !तब त्यो software को पहीचान को रुप मा त्यसको  icone हुन्छ ! उदारण को लागि तपाई इन्टरनेट एक्ष्पोलोर् लाई लीनुस यसको छुट्टै icone छ ! yhoo मेसेन्जर को अलगै छ सबै software को अलग अलग icone हुन्छ !जब तपाई लाई कुनै software खोल्नु पर्यो तपाई त्यै icone हेरेर खोल्नु हुन्छ अनि छीटो पनि हुन्छ ! तर तपाई कम्प्युटर मा folder बनाउनु हुन्छ त्यसको icone भने सबै को उस्तै हुन्छ ! अब तपाईले  कुनै folder मा राखे को file  खोल्नु पर्यो भने त्यो folder खोज्न त्यस को नाम नै हेर्नु पर्ने हुन्छ ! तर सजिलो अनि हेर्न लाई राम्रो बनाउन को लागि त्यसको icone change गर्न पनि सकिन्छ ! जस्तै  फोटो हरु भएको folder लाई camera को icone लगाउने  document को folder लाई नोटबुक (कपि } को icone लगाउने video को folder लाई पनि त्यस्तै गर्ने उदारण को लागि यो तलको फोटो हेर्नुस यी ३ वटै folder को फोटो हो

folder icone change गर्दा हुने फाइदा भनेको कुन folder मा के छ जान्न सजिलो हुन्छ अनि कम्प्युटर को सोभा पनि बढ्छ तपाई पनि folder icone change गर्न चाहानु हुन्छ भने यस्तै राम्रा राम्रा icone हरु मैले तपाइको लागि नै भनेर ल्याएको छु यहाँ बाट download गर्नुस   download गरी सके पछि यसलाई extract  गरि unzip बनाउनु होस् अब तपाई कुन  folder को icone change गर्ने हो त्यो folder मा right क्लिक गरी properties मा क्लिक गर्नुस अब खुल्ने window मा customize मा क्लिक गर्नुस अनि change icone मा यो तलको चित्र मा जस्तै








अब खुल्ने window मा browse मा क्लिक गरी अगी तपाइले icone भएको folder मा जानुस



अब आफुलाई मन परेको icone सेलेक्ट गरी open गर्नुस अब यो तलको चित्र जस्तै आउछ त्यहाँ ok गर्नुस !

अब apply  गर्नुस र window बन्द गर्नुस





काम सकियो तपाइको folder ले नया रुप पायो यसै गरी सबै folder मा अलग अलग icone लगाउनुस आफ्नो कम्प्युटर लाई सुन्दर अनि खोजीमा केही सरल बनाउनुस !