WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Friday, May 31, 2013

how to make fast computer ?

fist -

    right click my computer and select properties,
and click advanced bottom
then performance and  click settings
then visual effects and click adjust for best performance
just tick 2 at the last like this.....
then click apply and ok



2nd -

u must clean your temporary files and junk file on your pc.just use diskcleanup
eg:- start----program files--accessories----system tool---disk cleanup



3rd -
 delete your prefetch, this is the location for prefetch file..
this file will slow your logon page

eg:- c:\windows\prefetch (delete all file in this folder)



4th  --
 

click start and run
(type "msconfig" on run) and ok
 click startup
and unselect all programmes
it will be fast your pc and ok then restart your pc...
.................................................


i hope this post will help u .by lucky basnet

how to change ip address in your computer

tracert www.yahoo.com <ip hacking tips>


how to ip change?
click start
click run
type cmd and enter
type (ipv6 install) and enter
wait .....



how to make multi messanger in yahoo

click start

click run and type <regedit> in box and  ok

click hkey_current_user

click software

click yahoo

click pager

click test

(did u see (defaul) file name)

click right mouse bottem not in (defaul)

click new

click dword value

and rename in this file .(file name plural)

online radio

Online Radio

Wednesday, May 8, 2013

पोर्टेबल software के हो ? सामान्य जानकारी

  नमस्कार मीत्र हरुहुन त मलाई पनि पोर्टेबल software को बारे तेती धेरै जानकारी छैन तै पनि  आज को पोस्ट मा पोर्टेबल software को बारे केही मीत्र हरु ले राख्नु भएको जिज्ञासा लाई मेरो जानकारी अनुसार मेटाउने प्रयास गर्दै छु ! कम्प्युटर मा तर तर का धेरै software हरु इन्स्टल गर्दा कम्प्युटर स्लो  भै हैरान हुनु भएका मीत्र हरु को लागि पोर्टेबल software उपयोगी हुन सक्छ कीन त भन्दा पोर्टेबल software  लाई use गर्न को लागि तपाई ले कम्प्युटर मा इन्स्टल गर्नु गरुरी छैन ! यस्ता software हरु पेनड्राइभ (*usb) मा राखेर आबस्यक परेको बेला मा pendrive आफ्नो कम्प्युटर मा कनेक्ट गरी  software खोलि सजिलै use गर्न सकिन्छ ! अनि काम सकिए पछी usb disconnect गर्यो  कम्प्युटर को मेमोरी मा धेरै लोड हुदैन !  एस्त पोर्टेबल software हरु इन्टरनेट मा फ्री मा भेट्न सकिन्छ !केही दीन अगाडी मैले photoshop cs6 पोर्टेबेल  यो ब्लग मा राखे को थीए तर कुनै ब्यक्तीगत कारण ले हटाउनु पर्यो यदि कसैलाई photoshop जरुरी छ भने म संग सम्पर्क मा आउनु होला ! यस्ता पोर्टेबल software को अर्को राम्रो पक्क्ष भनेको के हो भने महंगा महंगा software हरु पनि फ्री मा सधै को लागि चलाउन पाइन्छ ! मतलब न कुनै लाइसेन्स वा एक्टीभेसन key को जरुरत हुन्छ न पोइसा नै खर्छ गर्नु पर्छ ! ! अनि आफ्नो कम्प्युटर को गति पनि स्लो हुने भएन मेरो बीचार मा पोर्टेबल software धेरै फाइदा दीने software हुन ! यस्ता software हरु म बेला बेला यही ब्लग मा पनि तपाई हरु लाई उपलब्द गराउने छु ब्लग हेर्दै गर्नु होला !

Email Hack हुनबाट कसरी जोगाउने ?

आफ्नो इमेल ह्याक भएर दुख पाउने वा हण्डर खानेहरु धेरै छन् । कहिलेकाहीँ आफ्नै लापरवाहीका कारण कसैले पासवर्ड थाहा पाएर इमेल ह्याक गरिदिन्छ र कहिलेकाहीँ यसमा पेसेवर ह्याकरको समेत हात हुन्छ ।

आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्ने चाहना सबैमा हुन्छ तर यसको लागि सबैमा सावधानी र अक्कल पुगिरहेको हुँदैन । सानो सावधानीले मात्र पनि आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्न र आफ्ना गो...प्य व्यक्तिगत सूचनाहरु चोरी हुन नदिन ठूलो सघाउ पुग्ने सूचना प्रविधि विज्ञहरु बताउँछन् ।
न्यूजिल्याण्डस्थित सूचना प्रविधि व्यवसायीहरुको एक संस्थाका मुख्य कार्यकारी पाउल म्याथ्युजका अनुसार यस्ता केही टिप्सहरु छन् जसलाई अपनाइयो भने इमेल ह्याक हुने खतरालाई घटाउन सकिन्छ । यी टिप्सहरु निम्न छन् ः

इमेल अकाउण्ट खोलेर त्यसमा गर्नुपर्ने काम सकाइसकेपछि अकाउण्ट लगआउट गर्न नबिर्सनुहोस् । लग आउट नगरी ब्राउजर बन्द गरेर मात्र हिड्नु हुँदैन । यसो गर्दा अरु कसैले ब्राउजर खोलेर इमेलमा लगअन गर्दा तपाइँको इमेल अकाउण्ट खुल्नसक्छ । र अपरिचितले तपाइँको इमेल अकाउण्टमा मनपरी गर्नसक्छ र ह्याक पनि गर्नसक्छ ।

तपाइँले इमेल चलाइरहेको बेलामा कसैले च्याट वा अरु माध्यमबाट तपाइँको इमेल ह्याक गर्ने मनसायले पासवर्ड जान्ने प्रयास गरिरहेको शंका लागेको छ भने सिधै लगआउट गरिहाल्नुहोस् ।

इमेलको लगइन डिटेल सेभ गर्नका लागि कहिल्यैपनि रिमेम्बर मी जस्ता बटन क्लिक नगर्नुहोस् । चाहे आफ्नै व्यक्तिगत कम्प्युटर किन नहोस् आफ्नो युजर नेम र पासवर्ड सिधै आउने गरी ‘रिमेम्बर मी’ भन्ने अप्सन एक्टिभेट गर्नु हुँदैन । यसो गर्दा अरु कसैले इमेल खोल्न खोज्दा सिधै तपाइँको इमेल लगअन गर्न सक्छ ।

आफ्नो इनबक्समा आएका नचाहिने वा अनौठा लाग्दा इमेल डिलिट गरिहाल्नुहोस् । यस्ता इमेल ह्याकरका पनि हुन सक्छन् र ती इमेल खोलेर त्यहाँ भने मुताविक गर्दै जाँदा तपाइँको पासवर्ड लिक हुने मात्र होइन अन्य प्रकारले ठगिन पनि सक्नुहुन्छ ।

कुनै वेबसाइटमा आफ्नो विवरण दिनुपर्यो भने त्यो आधिकारिक हो भन्ने ढुक्क नभइकन कहिल्यैपनि आफ्नो इमेल पासवर्ड लगायतका पूरा विवरण नदिनुहोस् ।

स्पाम मेलमा आएका लिंकमा क्लिक गर्ने तथा त्यहाँका इमेल ठेगाना र फोन नम्बरमा सम्पर्क गर्ने जस्ता काम पनि नगर्दा राम्रो हुन्छ ।

आफ्नो इमेल ठेगाना ह्याक हुने खतरा ठान्नुभएको छ भने तुरुन्तै पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । आफ्नो पासवर्ड छान्दा पनि अरुले झ्वाट्टै भेउ पाउने खालको नछान्नुहोस् । अंक र अक्षर मिलाएर बनाएको पासवर्ड बढि सुरक्षित हुन्छ

कम्प्युटर का software चाडो खोल्न को लागि shortcut key हरु

कुनै पनि software खोल्न को लागि यदि disktop वा taskbar मा छ भने त सजिलो हुन्छ ! तर कुनै यस्ता software वा app....हरु हुन्छन ! जुन खोज्न  को लागि  तपाइलाई केही समय लाग्ने हुन्छ ! आज को पोस्ट मा  केही Shortcut Run command हरु लिएर आएको छु  । जसको लागि सर्वप्रथम Run Box खोल्नुहोस तपाइको कम्प्युटर को स्टार्ट मेनु मा run छैन भने यो पोस्ट हेर्नुस  र आवश्यक सर्टकट टाइप गरी इन्टर Press गर्नुहोस । जस्तैः Disk Cleanup cleanmgrखोल्नको लागि Run box खोली cleanmgr टाइप गरी इन्टर Press गर्नुस !




Network Connections_____________control netconnections
Network Connections- __________________ ncpa.cpl
Network Setup Wizard___________________netsetup.cpl
Task Manager___________________________ taskmgr
User Account Management_________________ nusrmgr.cpl
Mouse Properties___________________________-control mouse
Mouse Properties________________________________ main.cpl
Internet Properties_________________________________inetcpl.cpl
Keyboard Properties______________________________control keyboard
Display Properties______________________________control desktop
Display Properties__________________________________ desk.cpl
Password Properties-_____________________________password.cpl
Folders Properties_______________________________control folders
--> Calculator>>>>>>>>>>>>>>>>>>>>>>>>>calc
Character Map_________________________________charmap
Clipboard Viewer_____________________________clipbrd
Command _________________________________cmd
Windows Firewall__________________________firewall.cpl
Notepad-_______________________________-notepad
Microsoft word_______________________wiword

Adobe Photoshop______________________Photoshop.exe
Microsoft Excel__________________________excel
Microsoft Wordpad________________Wordpad
Macromedia Flash__________________Flash --

आफ्नो ब्लग लाई सर्चइन्जिन मा एड गरी ट्राफिक बडाउनुस

नमस्कार मीत्र हरु ...... कति पय ब्लग लेखक हरु दैनीक धेरै मेहनत गरेर पोस्ट तयार पार्छन ! तर ब्लग रीडर भने अत्यन्तै कम हुन्छन !हुन त म आफै पनि पुरानो ब्लग लेखक भने होइन !तै पनि आफुले जानेकोकुरा ले तपैहरु लाई सहयोग गर्न को लागि नै यो ब्लग तयार पारेको हु !आज केही साथी हरु ले facebook मा लेखेको मेसेज थिओ ब्लग लाई गूगल सर्चइन्जिन  मा कसरि add गर्ने त्यै प्रस्न को उत्तर स्वरूप यो पोस्ट तयार पार्दै छु ! हुन त सबै ब्लग लेखक हरु आज भोलि    facebook पेज बनाई  आफ्नो ब्लग का सामग्री liker हरु सम्म पुराउने गर्छन ! यो एउटा आफ्नो ब्लग मा visitor ल्याउने सबै भन्दा राम्रो बाटो हो ! अर्को कुरा भनेको  आफ्नो ब्लग लाई rss feed मा रजिस्ट्र गर्नु पनि हो ! अनि search इन्जिन मा ठाउँ दिनु ता की तपाइको ब्लग पनि सबै सामु सजिलो संग पुगोस !
  तर कति पय लाई यसको बारेमा था न हुन पनि सक्छ ! कहा कसरि गर्ने भन्ने बारेमा तपाइलाई पनि  था छैन भने यहाँ तल मैले केही लिंक हरु राखेको छु त्यहाँ क्लिक गरी खुल्ने पेज मा आफ्नो ब्लग को url हाली सब्मीट गर्नुस !
rss feed मा रजिस्ट्र गर्न को लागि यहाँ जानुस
-->
गूगल search को लागि यहाँ

बींग मा रजिस्ट्र गर्न यहाँ जानुस

याहू को लागि यहाँ -->

youtube to mp3 अनलाइन convert गरि download गर्ने तरिका

हुन त यस्ता धेरै software हरु बनेका छन ! जसको सहायता बाट youtube भिडीयो लाई mp3 को रुप मा download गर्न सकिन्छ !तर आज म तपाई लाई एउटा यस्तो तरिका भन्दै छु यो तरिका बाट download गर्दा तपाइलाई कुनै software को जरुरत पर्दैन ! अब लागु कसरी भन्ने तीर ...
सबै भन्दा पोइला तपाई यहाँ जानु  अ
-->
अब youtube --> मा गइ आफुलाई मन परेको गित खोज्नुस अनि तेस्को url कपी गर्नुस अनि यो माथि अगी खोलेको website मा गइ त्यहाँ भएको convert box मा youtube बाट कपी गरेको url paste गर्नुस अनि convert मा क्लिक गर्नुस
अब convert भै सके पछी download मा क्लिक गरि download गर्नुस

हार्ड ड्राइभ एरर समस्या को समाधान गर्ने तरिका

नमस्कार साथी हरु  ब्लग पढ्नु हुने अनि सल्लाह सुझाब तथा प्रस्न गर्नुहुने सम्पूर्ण मित्र हरु लाई धेरै धेरै धन्यवाद ब्लग लेखन को यो करिब 2 मैने यात्रा मा जे जति साथी हरु बाट सहयोग तथा सल्लाह पाए सायद त्यस बाट मलाई अजै राम्रा उपयोगी  पोस्ट हरु तयार पारेर तपाई हरु सामु पस्कने जागर थपीएको छ ! तर पनि कार्य व्यस्तता का कारण दीनहू पोस्ट तयार पार्न न सके पनि समय समय मा facebook मार्फत साथी हरु का साना समस्या हरु भने समाधान गर्दै नै छु ! तपाई पनि गाउले कम्प्युटर टिप्स ब्लग को facebook पेज मा जोडीएर कुनै बेला परेका समस्या हरु म्यसेज गर्न सक्न्नु हुन्छ !
सबै त भन्न सक्दिन तर समय ले भए सम्म अनि मैले जानेका कुरा ले हजुर हरु को सहयोगकोसिस  गर्ने नै छु !आज को पोस्ट को बिसय भनेको हार्डdrive एरर समस्या को समाधान कसरि गर्ने त भन्ने हो ! कुनै बेला अचानक कम्प्युटर मा harddrive एरर वा हार्डडिस्क प्रोब्लम भन्ने म्यासेज disktop मा देखा पर्छ ! कति पय ले भने यस्तो म्यासेज आउना साथ कम्प्युटर फोर्मेट गर्ने पनि मैले देखेको छु ! तर एस्त साना समस्या हुन साथ नै window फेर्नु पर्ने फोर्मेट गर्नु पर्ने नै चै होइन ! तपाई कम्प्युटर रेपैर गर्ने ठाउँ मा लीएर जानु भयो भने त उनी हरु ले त यसै भन्छन नी ए सबै खराब छ ! फोर्मेट गर्नु पर्छ ! आखिर उनि हरु पनि त पोइसा कमाउन बसेका हुन् नी की कसो ! तर आज तपाई हरु लाई सजिलो तरिका बाट यो समस्या कसरि हल गर्ने भन्ने बारे आज मैले जाने सम्म सीकाउने छु ! सबै भन्दा पोइला त स्टार्ट मेनु मा क्लिक गरि कम्प्युटर मा क्लिक गर्नुस अब खुल्ने window मा कम्प्युटर का डिस्क हरु देखा पर्छन अब यहाँ प्रोग्राम कुन डिस्क मा इन्स्टल छ त्यस मा right क्लिक गर्नुस प्राय c मै हुन्छ c मै गर्नुस अनि pr0perties मा क्लिक गर्नुस
अब खुल्ने window मा tools मेनु मा क्लिक गर्नुस यो चीत्र मा जस्तै

अब यो माथि को रातो घेरा लगाएको check now भन्ने ठाउँ मा क्लिक गर्नुस
अब यो तलको चित्र जस्तै खुल्छ start मा क्लिक गर्नुस

अब तपाई लाई कम्प्युटर ले सोद्ने छ के तपाई अर्को पल्ट कम्प्युटर स्टार्ट गर्दा डिस्क  एरर चेक गर्न चाहानु हुन्छ भनेर  तपाई schedule disk check मा क्लिक गर्नुस


काम सकियो अब अर्को पल्ट जब तपाई कम्प्युटर अन गर्नु हुन्छ ! तपाई को हार्ड डिस्क समस्या आफै चेक भै समाधान पनि हुन्छ तर समय भने अलिक लाग्ने हुन्छ !  यदि ठुलै समस्या हो भने त न हुन पनि सक्छ तर साना तीन समस्या भने समाधान हुन्छन !
यो तरिका बाट मैना मा १ पल्ट hardisk एरर चेक गर्यो भने कम्प्युटर पनि फास्ट चल्ने हुन्छ !
यो माथि को पर्किर्या मैले window 7 मा गरेको हो अरु window मा पनि यही तरिका ले तपाई गर्न सक्न्नु हुन्छ !

ब्लग का सम्पूर्ण Gadget/Widgetमा रंगिन border लगाउनुस

नमस्कार  ब्लग मा पाल्नु हुने सम्पूर्ण मित्र हरु आज ब्लग लाई अलिकति सजाउन को लागि Gadget/Widgeमा border लगाउने तरिका लीएर आएको छु ! उदारण को लागि तपाई यो ब्लग मा पनि देख्न सक्नु हुन्छ यहाँ मैले रातो कलर को बोडर सहित backgroung पनि लगाएको छु! एस लाई लगाउन सारै सजिलो छ सबै भन्दा पोइला तपाई आफ्नो ब्लग को dasbordमा गइ template मा क्लिक गर्नुस
अब खुल्ने पेज मा edithtmlमा क्लिक गर्नुस ए एक छीन है पोइला तपाई आफ्नो template download गर्नुस ता की केही गडबड भए पनि फेरी template restore गर्न सकियोस अब चै edit html मा क्लिक गर्नुस अब
खुल्ने पेज मा Expand Widget Templatesको छेउ मा भएको सानो box मा क्लिक गर्नुस 



अब keybord बाट ctrlर f एकै पल्ट दबाई माथि खुल्ने findbox मा यो कोड ]]></b:skin>     
कपी गरि paste 

गर्नुस अब तपाइको template मा यो कोड कलर लागि ओरि देखिन्छ तपाई सजीलै देख्न सक्नु हुन्छ !

अब भने तपाई यो तल box मा भएका कोड कपी गरि ठिक ]]></b:skin>को अगाडी paste गर्नुस 
कपी गर्न को लागि पोइला सेलेक्ट गर्नुस लेखेको ठाउँ मा क्लिक गर्नुस अब सबै कोड हरु सेलेक्ट भयो अनि boxभित्र right क्लिक गरि कपी गर्नुस !
Simple Square Color Border:-  को लागि यो तल को कोड लगाउनुस 


यहाँ तपाई आफ्नो चाहाना अनुसार कलर अनि border size फेर्न सक्नु हुन्छ अब
border सहित background कलर पनि लगाउन चाहानु हुन्छ भने यो तल को कोड लगाउनुस

   अब save गर्नु भन्दा पोइला preview गरेर हेर्नुस सबै ठिक छ की छैन  यदि ठिक छ भने save template गर्नुस  ! मलाई यकिन छ ठिक हुन्छ यदि ठिक भएन हजुर लाई preview गरेर हेर्दा मन परेन अनि कोड हटाउन चाहानु हुन्छ भने save गर्नु भन्दा पोइला clear edits मा क्लिक गर्नुस !
ओ हो साथी हरु कस्तो भयो त तपाई को ब्लग

तपाइको कम्प्युटर को mouse cursor लाई नेपाली झन्डा मा बदल्नुस सजिलै .

नमस्कार अनि स्वागत छ फेरी एउटा नया टिप्स साथ उपस्थित भएको छु ! आज भने mouse cursor लाई नेपाली झन्डा बनाएर चलाउने तरिका सीकाउने छु ! हुन त गूगल मा गएर खोज्ने हो भने यस्ता लाखौं cursor हरु फ्री मा पाउन सकिन्छ जहाँ बाट download गरी चलाउन सकिन्छ ! यसको लागि  यो पोस्ट काम लाग्ने छ ! ती download गरेका cursor कसरि कम्प्युटर मा सेट गर्ने त् भन्ने बारे पनि तपाई यहाँ बाट सिक्नु हुने छ ! नेपाली झन्डा cursor को सानो उदारण को लागि मेरो यो ब्लग लाई नै लीदा पनि हुन्छ ! तपाई यो ब्लग का कुनै पनि लिंक मा आफ्नो mouse लैजानुस त्यहाँ तपाई नेपाली झन्डा देख्नु हुने छ ! तर कम्प्युटर मा भने सबै ठाउँ मा देखिन्छ !अब आफ्नो कम्प्युटर मा पनि यस्तै कसरि बनाउने त भन्ने बारे हेरै !
सबै भन्दा पोइला त यहाँ बाट   नेपाली फ्लाग cursor download गर्नुस अब download भै सके पछि
आफ्नो कम्प्युटर को स्टार्ट हुदै कन्ट्रोल प्नेल मा जानुस कन्ट्रोल प्यानल मा जाने बारे मैले धेरै पटक लेखि सकेको छु ! तपाई ले जानी सक्नु भयो होला अब कन्ट्रोल प्नेल मा गइ सके पछी तपाई यहाँ तलको जस्तै
mouse icone मा क्लिक गर्नुस
अब खुल्ने पेज मा pointer मा क्लिक गरी browse मा क्लिक गर्नुस यो तलको चित्र मा जस्तै
अब तपाइले download गरेको नेपाली झन्डा कुन folder मा save भएको छ खोजेर सेलेक्ट गर्नुस र open मा क्लिक गर्नुस
उदारण को लागि तलको चित्र हेर्नुस
अब apply गर्नुस र ok गर्नुस
हेर्नुस त तपाइको कम्प्युटर को mouse cursor कस्तो भयो
नेपाली झन्डा भयो नी हैन त ही ही हे
तपाई लाई यो ब्लग का लेख हरु मन पर्छ भने मेरो अनुरोध ब्लग लाई तपैका साथी हरु माझ पनि share गर्नु होला यो ब्लग का हरेक पोस्ट म आफुले प्रयोग गरेर मात्रै पोस्ट लेख्ने हुदा अन्य ब्लग मा जस्तो झुट यहाँ पाउनु हुने छैन कुनै पनि पोस्ट तपाई try गर्न सक्न्नु हुन्छ !

Tuesday, May 7, 2013

कम्प्युटर बाट file हरु delete गर्दा recycle bin मा न जाने गरी delete गर्ने सजिलो तरिका


नमस्कार मित्र हरु  तपाई ले ख्याल गर्नु नै भएको होला जब तपाई आफ्नो कम्प्युटर बाट कुनै file जस्तै फोटो भिडीयो document कुनै पनि delete गर्नु हुन्छ त्यो recycle bin मा गएर बस्छ ! recycle bin को फाइदा अनि बे फाइदा को बारे हल्का कुरा गरौ recycle bin मा delete गरेको file हरु बस्दा हुने फाइदा भनेको यदि कुनै बेला तपाइले आफुलाई काम लाग्ने file अन्जान मा delete गर्नु भयो भने फेरी recycle bin बाट restore गरी प्राप्त गर्न सक्नु हुन्छ ! अब एस को बे फाइदा को कुरा गरौ कति पय मान्छे हरु को मैले के पनि देखेको छु भने recycle bin मा delete गरेको file हरु 2/3  g b जम्मा भै सकेको हुन्छ ! त्यस कारण तपाइको कम्प्युटर को मेमोरी मा धेरै लोड हुन गइ कम्प्युटर स्लो हुने सम्भावना बढी नै हुन्छ ! recycle bin सधै नै खाली नै राख्नु फाइदा जनक हो जस्तो मलाई लाग्छ ! त्यसो त recycle bin मा भएका सम्पूर्ण file हरु delete गर्न को लागि right क्लिक गरेर empty recycle bin गर्ना साथ खाली भै हाल्छ ! तर तपाई यदि delete गरेका file हरु recycle bin मा न जाने गरि delete गर्न चाहानु हुन्छ भने तपाई को लागि नै भनेर आज को पोस्ट तयार परेको छु !
यहा तलको सजिलो स्टेप फलो गरी सजीलै गर्न सक्नु हुन्छ ! एक पल्ट setting मीलाए पछी जब तपाई कुनै file delete गर्नु हुन्छ  त्यो recycle bin मा जादैन यस्तो बनाउन को लागि 
सबै भन्दा पोइला recycle bin मा right क्लिक गरी properties मा क्लिक गर्नुस यो तलको फोटो मा जस्तै 
अब खुल्ने window मा 
dont move  file to the recycle bin remove file immediately when deleted लेखेको थाउ अगाडी भएको सानो box मा क्लिक गर्नुस (सेलेक्ट गर्नुस ) अनि apply अगर्नुस यो तलको चीत्र मा जस्तै 
काम सकियो अब जैले पनि तपाई कुनै file delete गर्नु हुन्छ त्यो file recycle bin मा जादैन 
तर याद राख्नुस यदि तपाइले कुनै जरुरी file delete गर्नु भयो भने चै restore गर्न सक्न्नु हुन्न 

कम्प्युटर बाट software हरु हटाउदा कसरि हटाउने सजिलो तरिका

नमस्कार साथी हरु हुन त यस्ता साना तिना कुरा तपाई हरु मद्दे कति लाई त पोइला देखि नै था होला तर कति पय नया कम्प्युटर user हरु को के पनि देखियो भने यदि कुनै software हटाउनु पर्यो भने सीदै disktop मा भएको software icone मा right क्लिक गरी delete गर्नु हुदो रहेछ ! जहाँ सम्म मलाई जानकारी  छ यसरि delete गर्दा disktop मा त्यो software न देखीए पनि तपाइको कम्प्युटर बाट software पुरा  हट्दैन ! त्यसले तपाइको कम्प्युटर को मेमोरी मा ठाउँ ओगटेको नै हुन्छ ! अनि त्यसको सीदा असर तपाइको कम्प्युटर को गति (स्पीड )मा पर्न जान्छ !
यस्ता न चाहिने software हरु हटाउन को लागि delete होइन uninstall गर्नु पर्ने हुन्छ ! यहाँ आज म window 7 बाट कसरि software हरु uninstall गर्ने भन्ने बारे हल्का जानकारी गराउछु ! अरु window मा पनि तपाई यही तरीका अपनाएर गर्न सक्नु हुन्छ !
सबै भन्दा पोइला त तपाई स्टार्ट start मा क्लिक गरी controlpannnel मा क्लिक गर्नुस
उदारण तलको फोटो हेर्नुस
 अब तपाइको सामु यो तलको चित्र जस्तै एउटा पेज खुल्ने छ यदि तपाइको कम्प्युटर मा कन्ट्रोल panel view by small icone .large icone मा छ भने तपाइले यो देख्नु हुन्न तपाई अर्को स्टेप मा जानुस

अब यो माथि मैले रातो घेरा लगाएको जस्तो प्रोग्राम लेखेको ठाउँ मा क्लिक गर्नुस अब तपाई तपाई को कम्प्युटर मा इन्स्टल भएका software हरु को लिस्ट तपाइले देख्न सक्न्नु हुने छ ! यो तल को चित्र मा जस्तै
अब आफुले हटाउन खोजेको software खोज्नुस अनि त्यस मा १ क्लिक गरी माथि uninstall/change लेखेको ठाउँ मा क्लिक गर्नुस
 तपाई ले software चुनेर जब uninstall मा क्लिक गर्नु हुन्छ तपाई लाई कम्प्युटर ले सोद्ने छ तपाई sure यो software हटाउन चाहानु हुन्छ भनेर तपाई yes मा क्लिक गर्नुस अब तपाई को कम्प्युटर बाट software हट्न थाल्छ
यदि तपाई को कम्प्युटर मा control panel small icone वा large icone मा छ भने यहाँ तल को जस्तो देख्नु हुने छ
तपाई प्रोprograms and features मा क्लिक गर्नुस अरु तरिका सबै माथि को जस्तै हो

अब भने तपाइको कम्प्युटर बाट software पुरै हट्यो ! ह यदि तपाइले software इन्टरनेट बाट downloads गर्नु भएको हो भने तपाइको download folder मा त्यसको सेटप  file होला त्यसलाई पनि delete गर्दीनुस अब तपाइको कम्प्युटर बाट त्यो software को नाम नीसान खतम भयो.

अब english font लाई nepali font मा अनुबाद गर्ने की .


.आह कती मज्ज है ईंग्लिश मा लेखेको वर्ड लाई नेपाली म अनुवाद गरीएको!!
Enter english text to be translate Translated Nepali text::

Monday, May 6, 2013

कम्प्युटर मा Not Responding File हरु बन्द गर्ने सजिलो तरिका

नमस्कार अनि स्वागत छ सम्पूर्ण साथी हरु मा गाउले कम्प्युटर टिप्स को तर्फ बाट Not Responding File भन्ना साथ नै तपाइलाई था भै सक्यो होला आज को पोस्ट केको बारेमा भन्ने त पक्कै पनि तपाई ले पनि यस्तो समस्या भोग्नु भएको नै होला कम्प्युटर का कुनै file प्रोग्राम अथवा इन्टरनेट मा घुम्दा नै कीन न होस कुनै बेला  Not Responding  समस्या भएको नै होला के हुन्छ त Not Responding  हुदा भन्ने बारे त तपाई लाई था नै होला न त खोलिएको file बन्द नै हुन्छ ! न त कतै क्लिक गर्दा क्लिक नै हुन्छ कुनै अब के गर्ने त येस्तो भयो भने यदि तपाइलाई था छैन भने त तपाई पक्कै पनि कम्प्युटर सीदै shout down गर्नु हुन्छ होला हैन ! तर यसो गर्नु नै समाधान भने होइन आउनुस आज म मैले जाने सम्म तपाई लाई जानकारी गराउने प्रयास गर्ने छुNot Responding File कसरि बन्द गर्न सकिन्छ त भन्ने बारे !
जब तपाई को कम्प्युटर मा एस्तो समस्या आउछ तब       afno आफ्नो keyboard बाट ctrl .shift .esc एकै पल्ट दबाई window task menager खोल्नुस 
अब यहाँ माथि जस्तै तपाइको कम्प्युटर खुल्ला भएका प्रोग्राम file को लिस्ट देख्नु हुने छ अब कुन चै Not Responding भएको हो त्यसै मा एक पल्ट क्लिक गरि तल end task मा क्लिक गर्नुस 

अब तपाइको Not Responding File सजिलो संग बन्द हुने छ ! 
यो तरीका तपाइलाई कस्तो लाग्यो त खबर गर्नु होला है ! अनि हामी संग सदस्य बन्न पनि न भुन्नु होला नी

scm music player ब्लग मा एड गर्ने तरिका

नमस्कार अन फेरी पनि स्वागत छ ! गाउले कम्प्युटर टिप्स ब्लग मा एस ब्लग मार्फत मैले जानेका कम्प्युटर तथा ब्लग समन्दित केही कुरा हरु तपाई हरु सामु प्रस्तुत गर्ने प्रयास गरेको छु ! यसै सिल सिला मा आज भने scm music player कसरि आफ्नो ब्लग या वेबपेज मा राख्न सकिन्छ भन्ने बारे जानकारी गराउने छु ! scm music player मा तपाई youtube बाट आफुलाई मन पर्ने गित छानी छानी राख्न सक्न्नु हुन्छ ! अनि तपाई एस लाई आफ्नो ब्लग को माथि या तल पुछार मा राख्न सक्न्नु हुन्छ !उदारण को लागि यो तलको फोटो हेर्नुस यी मद्दे तपाई लाई कुन मन पर्छ त्यै छानेर राख्न सक्न्नु हुन्छ !
एसको लागि सबै भन्दा     यहाँ जानुस
अब अब तपाई कुन चै रंग को player राख्ने हो त्यसैको ठिक अगाडी क्लिक गर्नुस यो तलको चित्र मा जस्तै 
अब यति गरि सके पछी तपाई edit playlist मा क्लिक गर्नुस अनि add more songs मा क्लिक गर्नुस 

अब यो माथि मैले यहाँ गित url हाल्नुस लेखेको ठाउँ मा तपाइले गित को url (एड्रेस ) राख्नु पर्ने हुन्छ त्यसको लागि तपाई youtube मा जानुस र आफुलाई मन पर्ने गित हरु खोज्नुस 
अनि माथि एड्रेस बार मा भएको url कपी गरी यो माथि मैले भनेको ठाउँ मा paste गर्दीनुस ! कहाँ हुन्छ त url भन्ने बारे था छैन भने यहाँ तल को फोटो हेर्नुस 

अब यहाँ url लगाउने काम सकिए पछी माथि Configure Setting मा क्लिक गर्नुस 
अब यहाँ तपाई autoplay. volume अनि कहाँ राख्ने तल या माथि भन्ने बारे मीलौना सक्न्नु हुन्छ सबै गरी सके पछी तल don मा क्लिक गर्नुस अब तपाइले don मा क्लिक गर्न साथ तपाई लाई केही html कोड हरु उपलब्द हुन्छ ! यो तलको चित्र मा जस्तै 
अब तपाई यो सबै कोड कपी गर्नुस ! अब कुन ब्लग मा राख्नु पर्ने हो त्यो ब्लग को template मा गइ edit html मा क्लिक गर्नुस 
अब template एडिटर मा पुगे पछी  त्यहाँ <body> लेखेको ठाउँ खोज्नुस  अनि ठिक त्यस को अगाडी त्यो कोड paste गर्दीनुस 

 अब  template save गर्दीनुस अनि ब्लग खोलेर हेर्नुस त तपाइको ब्लग मा पनि scm music player add भयो होइन त !

तपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ ?

  View your IP Addressतपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ ...भने यसमा क्लिक गर्नु उपउक्त हुनेछ

कम्प्युटर सफा गर्दा ध्यान दिनु पर्ने कुरा हरु साथ मा सफा गर्ने तरिका


कम्प्युटर र ल्यापटप। दैनिक कामका यी साधन जसरी प्रयोग भइरहेका हुन्छन् त्यसरी नै फोहर पनि। काठमाडौंको धुलो र धुँवाको वातावरणमा त हावा पुग्ने जति ठाउँमा राखेका सबै चिजको सतहमा धुलो जमेको हुन्छ। कम्प्युटरको किबोर्ड र स्क्रिनको त कुरै छोडौं सीपीयूको कुनै पनि त्यस्तो भाग हुँदैन जहाँ धुलो नबसेको होस्। त्यसो त लामो समय सम्म सफा नगर्ने हो भने कम्प्युटरको सीपीयूको भित्री भागमा जालो समेत लागिसकेको हुन्छ। अध्ययनले मोबाइल फोन शौचालय भन्दा बढि फोहर हुन्छ भन्ने देखाइसकेको छ। कम्प्युटर र ल्यापटप त मोबाइल भन्दा पनि धेरै फोहर हुन्छन्। साइबर क्याफे र कार्यालयको कम्प्युटर त धेरै फरक फरक मानिसहरुले चलाउँदा फोहर मात्र होइन संक्रमण र रोगको घर नै बन्दछन्। स्वास्थ्यका दृष्टिले मानिसलाई मात्र खराब गर्ने होइन कम्प्युटरमा छिर्ने धूलो र फोहरले कम्प्युटरलाई पनि खराब गरिरहेको हुन्छ। धेरै फोहर जम्मा भएको खण्डमा कम्प्युटरमा पनि विभिन्न गडबडी देखिन थाल्दछ। यदी कम्प्युटर तथा ल्यापटप लामो समय सम्म चलोस् अनि राम्रोसँग काम गरोस् भन्ने चाहनुहुन्छ भने त्यसमा जम्मा हुने फोहर पनि समय समयमा सफा गरिरहनुपर्छ। कम्प्युटर तथा ल्यापटपको सफाइ गर्नु जति जरुरी छ त्यसका उपकरण र भागहरुको संवेदनशिलतालाई बुझ्नु पनि जरुरी छ। नत्र यस्तो नहोस् कि कम्प्युटर सफाइ गर्दा नै त्यसमा क्षती पुगेर काम नलाग्ने होस्। त्यसैले कम्प्युटर तथा ल्यापटपको सफाइ गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्
  • कम्प्युटर तथा ल्यापटपको सफाइ गर्दा जहिले पनि त्यसलाई बन्द राख्नुहोस्। जसले गर्दा कुनै कि वा बटन थिचिएर कम्प्युटरमा गलत आदेश नजाओस्।
  • कम्प्युटर तथा ल्यापटप सफा गर्दा प्लास्टिकको सुख्खा चप्पल लगाउन वा म्याटमा टेक्न नभुल्नुहोस्। ताकी करेन्ट नलागोस्। सबै भन्दा राम्रो उपाय चाहिँ सबै खालका कम्प्युटरका पावर प्लगलाई घरको स्वीचबक्स वा पावर प्लगबाट झिक्नु हुन्छ।
  • कम्प्युटरको स्क्रीनको सफाइ गर्दा कमलो कपडा प्रयोग गर्नुहोस्। कटनको कपडाले सफा गरेको खण्डमा त्यसमा रेसा बस्दैन भने स्क्रीन कोरिने समस्या पनि आउँदैन।
  • कम्प्युटर सफा गर्न प्रयोग गरेको कपडा चिसो हुनुहुँदैन। पानी वा तेलको चिसोपन रहेको खण्डमा त्यसले थप दाग, धब्बा पैदा गर्छ।
  • कम्प्युटरको भित्री भाग अर्थात् सीपीयू भित्र सफाइ गर्नका लागि हावा फाल्ने (ब्लोअर) वा कमलो ब्रसको प्रयोग गर्न सकिन्छ। ब्लोअर छैन भने हेयर ड्रायर पनि प्रयोग गर्न सकिन्छ। ड्रायर प्रयोग गर्दा लगातार धेरै समय भने गर्न हुँदैन।
  • माउस सफा गर्नका लागि भने माउसलाई सफा कागज माथि राख्नुहोस्। यसरी राखेपछि केही क्षण दायाँ बायाँ गर्दा माउसको तल्लो भागमा जम्मा भएको फोहर कागजमा खस्छ।

windows is not genune मेसेज हटाउने तरिका windows 7

नमस्कार अनि होलि अर्थात फागु पुर्णिमा मा को सुभकामना छ सम्पूर्ण गाउले कम्प्युटर टिप्स ब्लग प्रेमी हरुमा आज को पोस्ट भनेको आफ्नो windows 7 कम्प्युटर मा कपी window अर्थात् दुब्लीकेट window इन्स्टल गर्ने हरु को लागि हो ! यदि तपाइको कम्प्युटर मा पनि कपी window छ भने तपाइले देख्नुभएको होला जब तपाई आफ्नो कम्प्युटर on गर्नु हुन्छ !तब तपाइलाई  this copy of windows is not genun get genun now भन्ने message आउछ अनि कम्प्युटर on भै सके पछी पनि तपाइको disktop मा समय देखाउने ठाउँ को ठिक माथि एस्तै लेखेको देख्नु हुने छ ! एसको मतलब भनेको मेरो बुजाई मा तपाइको कम्प्युटर मा इन्स्टल भएको window  कपी हो भन्ने नै बुज़िन्छ जस्तो मलाई लाग्छ यदि अरु कुनै अर्थ एसको हुने भए कमेन्ट गर्नु होला सायद मलाई था न भएको पनि हुन सक्छ ! अब एस बाट कसरि छुटकारा पाउने भन्ने बारे मैले आज एउटा सानो software लीएर आएको छु ! जस को सहायता बाट तपाई एस समस्या को समाधान गर्न सक्नु हुन्छ !



अब यो zip file मा भएको software लाई  winrarको सहायता बाट extractगर्नुस अब तपाई ले एउटा file देख्नु हुने छ यो तलको चित्र मा जस्तै
 अब यसलाई डबल क्लिक गरी गर्नुस अब तपाइको सामु यो तलको जस्तै window खुल्ने छ तपाई remove wat मा क्लिक गर्नुस
अबफेरी यो तल को जस्तै खुल्ने छ ok गर्नुस
अब केही समय पछी तपाइको कम्प्युटर आफै restart हुने छ अनि हेर्नुस त अब तपाइको कम्प्युटर on हुदा पनि message आएन होइन अनि disktop को side मा पनि त्यो  windows is not genune भन्ने लेखेको छैन होइन !

folder लाई दीनुस नया लुक

कम्प्युटर मा जब तपाई कुनै software download गर्नु हुन्छ !तब त्यो software को पहीचान को रुप मा त्यसको  icone हुन्छ ! उदारण को लागि तपाई इन्टरनेट एक्ष्पोलोर् लाई लीनुस यसको छुट्टै icone छ ! yhoo मेसेन्जर को अलगै छ सबै software को अलग अलग icone हुन्छ !जब तपाई लाई कुनै software खोल्नु पर्यो तपाई त्यै icone हेरेर खोल्नु हुन्छ अनि छीटो पनि हुन्छ ! तर तपाई कम्प्युटर मा folder बनाउनु हुन्छ त्यसको icone भने सबै को उस्तै हुन्छ ! अब तपाईले  कुनै folder मा राखे को file  खोल्नु पर्यो भने त्यो folder खोज्न त्यस को नाम नै हेर्नु पर्ने हुन्छ ! तर सजिलो अनि हेर्न लाई राम्रो बनाउन को लागि त्यसको icone change गर्न पनि सकिन्छ ! जस्तै  फोटो हरु भएको folder लाई camera को icone लगाउने  document को folder लाई नोटबुक (कपि } को icone लगाउने video को folder लाई पनि त्यस्तै गर्ने उदारण को लागि यो तलको फोटो हेर्नुस यी ३ वटै folder को फोटो हो

folder icone change गर्दा हुने फाइदा भनेको कुन folder मा के छ जान्न सजिलो हुन्छ अनि कम्प्युटर को सोभा पनि बढ्छ तपाई पनि folder icone change गर्न चाहानु हुन्छ भने यस्तै राम्रा राम्रा icone हरु मैले तपाइको लागि नै भनेर ल्याएको छु यहाँ बाट download गर्नुस   download गरी सके पछि यसलाई extract  गरि unzip बनाउनु होस् अब तपाई कुन  folder को icone change गर्ने हो त्यो folder मा right क्लिक गरी properties मा क्लिक गर्नुस अब खुल्ने window मा customize मा क्लिक गर्नुस अनि change icone मा यो तलको चित्र मा जस्तै








अब खुल्ने window मा browse मा क्लिक गरी अगी तपाइले icone भएको folder मा जानुस



अब आफुलाई मन परेको icone सेलेक्ट गरी open गर्नुस अब यो तलको चित्र जस्तै आउछ त्यहाँ ok गर्नुस !

अब apply  गर्नुस र window बन्द गर्नुस





काम सकियो तपाइको folder ले नया रुप पायो यसै गरी सबै folder मा अलग अलग icone लगाउनुस आफ्नो कम्प्युटर लाई सुन्दर अनि खोजीमा केही सरल बनाउनुस !